नवलपुर : पूर्वी नवलपरासीको दाउन्ने देवी मन्दिर नजिकै पर्ने विश्वकर्मा मन्दिर नजिक आज विहान बस र ट्रक ठ’क्कर खाँदा २६ जना घाइते भएका छ ।
दुर्घटनामा परी २६ जना यात्रु घा’इते भएका छन् भने घा’इते मध्ये ३ जनाको अवस्था ग’म्भी’र छ भने ९ जनाको अवस्था म’ध्य’म रहेको नवलपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा मन्दिर नजिकै पश्चिमबाट पूर्व आउँदै गरेको लु १ ख ७८५९ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आउँदै गरेको लु २ ख ८४० नम्बरको ट्रक ठ’क्कर खाएको हो ।
दुर्घटनामा परी बस चालक सहित बसमा सवार यात्रु २६ जना घा’इते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
घाइते मध्ये ३ जनाको अवस्था ग’म्भी’र र ९ जनाको अवस्था म’ध्य’म रहेको छ भने १४ जनाको अवस्था सा’मा’नय रहेको छ ।
घाइतेहरु मध्ये १० जनाको चितवनको पुरानो मेडिकल कलेजमा र बाँकी १६ जनाको मध्यविन्दु जिल्ला अस्पता डण्डामा उप’चार भईरहेको छ । ट्रक चालक प्रहरी नि’यन्त्र’णमा रहेको छ ।