×
शनिबार, जेठ ३१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

लोकप्रिय समाचार

  • १. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • २. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३. मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ४. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ५. यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ६. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ७. आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ८. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ९. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

  • १०. चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हावाहुरी र वर्षाले एउटा गाउँ नै तहसनहस


शनिवार राति चलेको हावाहुरी र वर्षाले एउटा गाउँ नै तहसनहस बनाएको छ । शनिवार बेलुका करीब ७ बजे तिर चलेको हावाहुरी र वर्षाले एउटा गाउँ नै तहसनहस बनाएको हो ।

हावाहुरी र वर्षाले २५ वटा भन्दा बढी घरको पुरै छाना उडाएको छ ।थप १ सय ५० भन्दा बढी घरमा क्षति पुर्याएको छ ।

हावाहुरीमा परेर एक जना घाइते भएका छन् । घाइते भएकी ६५ बर्षिय बोध कुमारी बोहोरालाई शनिबार राती नै उपचारको लागी मन्थली लगिएको स्थानिय संतोष सोडारीले बताए ।

हावा हुन्डरी संगैको वर्षाले स्थानियको घरमा भएको धान मकै कोदो गहुँ लगायत अन्न बाली सबै भिजेको छ । केहि अन्न पानीले भिजेका कारण कामै नलाग्ने भएको छ ।

हुरिले ३ वटा पसलको छाना उडाउदा पसलमा रहेको समान भिजेर नष्ट भएको दिलिप बुढाथोकी बताउँछन् । ‘दुखसुख गरेर जोरजाम गरेको पैसाले सानो व्यवसाय सुरु गरेका थियौ, त्यो पनि दैवले देखि सहेन । अब फेरि कसरि सुरु गर्नु यो व्यवसाय ?’ बुढाथोकीले भने ।हुरिका कारण ४ सय बर्ष भन्दा पुराना रुखहरु समेत उखलिएको छ । गाउँमा रहेका धेरै रुख बिरुवाहरुको हागाँ भाँचिएर घर थिचेको छ भने सडक समेत अवरुद्ध बनेको छ ।आफुले थाहा भए देखि यस्तो हावाहुरि नआएको ९१ वर्षीय जयलक्ष्मी श्रेष्ठ बताउँछिन । ‘राती उडाएर लैजाला जस्तो लागेको थियो धन्न मरिएन बाँचियो ।’ जयलक्ष्मीले भनिन् ।

मन्थली नगरपालिकाका नगर प्रमुख रमेशकुमार बस्नेतल्े नगरपालिकाले क्षतिको विवरण संकलन सुरु गरेको जानकारी दिए ।जिल्ला प्रशासन कार्यालय रामेछाप, जिल्ला प्रहरी कार्यालय, र सशस्त्र प्रहरी बल रामेछापको टोलीले उद्दार गर्नको साथै घर घरमा गएर घट्नाको बिबरण संकलन गरिरहेको प्रहरी नायब उपरिक्षक राजकुमार थिङले बताए ।रेडक्रस रामेछापका मन्त्री जयप्रकाश श्रेष्ठको नेतृत्वमा गएको रेडक्रसको टिमले पिडितको घर घरमा गएर त्रिपाल बाँडेको छ । हाललाई छानो नहुने परिवारका लागि केहि राहत पुगोस् भनेर तत्काल त्रीपाल दिएको श्रेष्ठ बताउँछन् ।

 

  • गाउँ तहसनहस
  • हावाहुरी र वर्षा
सोमबार, चैत २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना
प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह
ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

लोकप्रिय

  • १.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • २.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३.
    मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ४.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ५.
    यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ६.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

  • ३.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

  • ७.
    ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

  • ८.
    एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.