• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ७. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिमा ५५ सदस्य थप

काठमाडौं : नेपाली कांग्रेसले ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ मा ५५ जना सदस्य थप भएका छन् । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले चैत १५ गतेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकको निर्णयानुसार उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको समितिमा हिजो ५५ सदस्य मनोनयन गर्नुभएको हो ।

समितिको सदस्यहरुमा अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार रहनुभएको छ ।

स्थानीय तह चुनाव केन्द्रीय परिचालन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो दुई बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

स्थानीय तह चुनाव केन्द्रीय परिचालन समितिका सदस्यहरु :

उपसभापति धनराज गुरुङ
महामन्त्री गगनकुमार थापा
महामन्त्री विश्वप्रकाश शर्मा
सहमहामन्त्री फरमूल्लाह मंसुर
सहमहामन्त्री उमाकान्त चौधरी
सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’
सहमहामन्त्री भीष्मराज आङ्दम्बे
सहमहामन्त्री महेन्द्र यादव
सहमहामन्त्री किशोरसिंह राठौर
सहमहामन्त्री बद्री पाण्डे
सहमहामन्त्री जीवन परियार
केन्द्रीय सदस्य डा. शशांक कोइराला
केन्द्रीय सदस्य अर्जुननरसिंह केसी
केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महत
केन्द्रीय सदस्य डा.शेखर कोइराला
केन्द्रीय सदस्य बालकृष्ण खाण
केन्द्रीय सदस्य पद्मनारायण चौधरी
केन्द्रीय सदस्य एनपी साउँद
केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे
केन्द्रीय सदस्य शंकर भण्डारी
केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा
केन्द्रीय सदस्य सीता गुरुङ
केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी
केन्द्रीय सदस्य श्यामकुमार घिमिरे
केन्द्रीय सदस्य प्रदीप पौडेल
केन्द्रीय सदस्य कल्याणकुमार गुरुङ
केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ
केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत
केन्द्रीय सदस्य डिला संग्रौला
केन्द्रीय सदस्य लक्ष्मी परियार
केन्द्रीय सदस्य योगेन्द्र चौधरी
केन्द्रीय सदस्य महेन्द्रकुमार राय
केन्द्रीय सदस्य गेहेन्द्र गिरी
केन्द्रीय सदस्य सञ्जयकुमार गौतम
केन्द्रीय सदस्य तारामान गुरुङ
केन्द्रीय सदस्य मधु आचार्य
केन्द्रीय सदस्य मदनबहादुर अमात्य
केन्द्रीय सदस्य उमेशजंग रायमाझी
केन्द्रीय सदस्य उदयशम्शेर राणा
केन्द्रीय सदस्य जीतजंग बस्नेत
केन्द्रीय सदस्य नैनसिंह महर
केन्द्रीय सदस्य दिलमान पाख्रिन
केन्द्रीय सदस्य रामहरि खतिवडा
केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठ
केन्द्रीय सदस्य रंगमती शाही
केन्द्रीय सदस्य मञ्जुकुमारी यादव
केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारी
केन्द्रीय सदस्य मञ्जु खाँण
केन्द्रीय सदस्य गुरु बराल
केन्द्रीय सदस्य प्रतिमा गौतम
केन्द्रीय सदस्य कुन्दनराज काफ्ले
केन्द्रीय सदस्य हरिशरण नेपाली
केन्द्रीय सदस्य नानु वाँस्तोला
केन्द्रीय सदस्य सीताकुमारी राना
केन्द्रीय सदस्य जीवन राना ।

  • ५५ सदस्य थप
  • कांग्रेस
  • केन्द्रीय परिचालन समितिमा
  • स्थानीय तह निर्वाचन
बिहिबार, चैत १७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.