• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असोज २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने

मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य

गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ

एसपीएम कलेज गैंडाकोटको प्राध्यापक संघको सभापतिमा गोविन्द रिमाल

बडादशैँको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

आज मिति २०८३ साल असोज २९ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

गैँडाकोट–२ मा लिङ्गे पिङ हाल्न वडा कार्यालयले आर्थिक सहयोग गर्ने

कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक, ७६ हजार परीक्षार्थी सहभागी हुने

हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

लोकप्रिय समाचार

  • १. गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • २. बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

  • ३. नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • ४. नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • ५. आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

  • ६. विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

  • ७. गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ

  • ८. गैँडाकोट–१६ मा अमरापुरी दाँत घर सञ्चालनमा, वडाध्यक्ष मल्लले गरे उद्घाटन

  • ९. एसपीएम कलेज गैंडाकोटको प्राध्यापक संघको सभापतिमा गोविन्द रिमाल

  • १०. कसरी आयो बूढीगण्डकीमा लेदोसहितको बाढी ?

एमसीसी विरुद्ध (क्रान्तिकारी माओवादी ) चितवनको आयोजनामा बृहत् विरोध र्याली

चितवन । नेकपा (क्रान्तिकारी माओवादी ) चितवनको आयोजनामा एमसीसी विरुद्ध आज बृहत् विरोध र्याली तथा विरोधसभा कार्यक्रम सम्पन्न गरिएको छ।

राष्ट्रिय स्वाधीनताको पक्षमा र एमसीसीको विरोधमा लायन्स चोकबाट नाराबाजीसहित शुरु गरिएको विरोध कार्यक्रम पुलचोक गएर विरोधसभामा परिणत भएको थियो।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) चितवनका ईन्चार्ज घननाथ सापकोटा “क.विकास” ले सम्बोधन गर्दै राष्ट्रियताले देश जुरमुर्याएको बेला राष्ट्रघाती एमसीसी सम्झौता सदनबाट संसदहरुले पास गर्न खाेजे देश गृहयुद्धको भुमरीमा फस्ने र जनताको आन्दोलन कसैले पनि राेक्न नसक्ने भन्दै संसदहरुको चिहान खन्न देशभक्त नेपालीहरू तयार भइसकेकाे चेतावनी दिनुभयाे।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी ) का चितवन सेक्रेटरी अशोक शर्मा ” क. हेमन्त ” ले समेत देश एमसीसीका विरुद्ध एकढिक्का भइसकेका बेला राष्ट्रघाती देउवा मण्डलीको गठबन्धन सरकारले एमसीसी पास गर्न खोजे यो आत्मघाती कदमको सशक्त प्रतिवाद गर्न जनताहरूको शक्तिलााइ कसैले पनि नराेक्ने बताउनु भयाे।

कार्यक्रममा नेकपा (क्रान्तिकारी )का सहिद परिवारका कमरेड खडग बहादुर कुँवर, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य कृष्ण सुनार, देशभक्त जनगणतान्त्रिक म‍ोर्चा चितवन अध्यक्ष बाबुराम प्यासी, अखिल नेपाल प्रगतिशील लेखक संघका रविकिरण निर्जीव , अखिल नेपाल सुकुम्बासी संघ (क्रान्तिकारी ) का नरबहादुर गौतम लगायत चितवन जिल्लाका क्रान्तिकारी माओवादीका कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियोे । कार्यक्रममा बढ्दो महंगी नियन्त्रण गर, एमसीसी मुर्दावाद , राष्ट्रिय स्वाधीनताको रक्षा गरौं लगायतका नारा उच्च स्वरमा घन्काईएको थियोे।

शुक्रबार, माघ २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने
मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य
गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ
एसपीएम कलेज गैंडाकोटको प्राध्यापक संघको सभापतिमा गोविन्द रिमाल
बडादशैँको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै
गैँडाकोट–२ मा लिङ्गे पिङ हाल्न वडा कार्यालयले आर्थिक सहयोग गर्ने

लोकप्रिय

  • १.
    गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • २.
    बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

  • ३.
    नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • ४.
    नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • ५.
    आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

  • ६.
    विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

भर्खरै

  • १.
    क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने

  • २.
    मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य

  • ३.
    गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ

  • ४.
    एसपीएम कलेज गैंडाकोटको प्राध्यापक संघको सभापतिमा गोविन्द रिमाल

  • ५.
    बडादशैँको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

  • ६.
    आज मिति २०८३ साल असोज २९ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    गैँडाकोट–२ मा लिङ्गे पिङ हाल्न वडा कार्यालयले आर्थिक सहयोग गर्ने

  • ८.
    कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक, ७६ हजार परीक्षार्थी सहभागी हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.