एजेन्सी : विश्वमै सुन्दर अभिनेत्रीको रुपमा चिनिन्छिन् एरियल विन्टर । उनको सुन्दरताको चर्चा केबल हलिउडमा मात्र सिमित छैन ।
शारीरिक बनोटकै कारण उनी विश्वभर चर्चित छिन् ।
सुन्दरताकी खानी तथा मिठो आवाजकी धनी एरियलका केही तस्विरले विश्वभर हंगामा मच्चाएको छ ।
उनको आवाज पनि त्यतिकै सुमधुर छ। सुन्दर अभिनय कला भएकी एरियलका प्राय फिल्म हिट छन् ।
उनी अहिले अमेरिकाकै ब्यस्त नायिकाको रुपमा चिनिन्छिन् ।
उनका केही तस्वीरहरु :