• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय समाचार

  • १. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ३. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ४. आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

शाहरुख खानकी छोरीलाई ‘काली बोक्सी’, ‘काली बिराली’ भन्ने को हुन् ?


बलिउड अभिनेता हुन् शाहरुख खान । उनकी छोरी सुहानाले आफ्ना केही तस्बिर सामाजिक संजालमा शेयर गर्दै रंगभेद र रंगवादको विरोध गरेकी छन् । उनकाे उमेर अहिले २० वर्षीया पुग्याे तर सुहानाले आफूलाई १२ वर्षको उमेरदेखि नै हेर्ने तरिकाप्रति आपत्ति जनाएकी छन् ।

उनले यस्तो दृष्टिकोणबाट आफू निराश बनेको बताइन् । साथै आफ्ना तस्बिरमाथि आउने गरेका प्रतिक्रियाबारे उनले दुखी बनेको पनि बताइन् । सुहानाले आफ्नो छालाको कालो रंगकै कारण कुरुप भन्दै कमेन्ट गर्नेहरुप्रति आपत्ति जनाएकी थिइन् ।

सुहानाले तस्बिर सार्वजनिक गर्दा उनलाई ‘काली बोक्सी’, ‘काली बिराली’, जस्ता कमेन्ट आउने गरे

साेसल मिडियामा सुहानाले तस्बिर सार्वजनिक गर्दा उनलाई ‘काली बोक्सी’, ‘काली बिराली’, जस्ता कमेन्ट आउने गरेका थिए । सुहानाले ती कमेन्टलाई आफ्नो रंगका आधारमा आफूप्रति हेर्ने दृष्टिकोणमाथि प्रश्न उठाएकी हुन् । सुहानाले आफ्नो बाहिरी आवरण र छालाको रंग हेरेरै गलत प्रतिक्रिया गर्नेप्रति आपत्ति जनाएकी थिइन् ।

सुहानाले भनेकी छन्, ‘जब म १२ वर्षकी थिएँ, मेरो छालाको रंगको कारण म कुरुप छु भनेर मलाई भनियो, पूरा वयष्क पुरुष र महिलाहरुबाटै । दुखद कुरा के भने हामी सबै भारतीय हौँ, जुन स्वभाविक रुपमा खैरो देखिन्छ । हो हामी विभिन्न रंगका छौँ । तर जे भए पनि तपाईँले आफूलाई अस्वेतबाट कति टाढा राख्न सक्नुभयो भन्ने कुराले खासै मतलब राख्दैन, तपाईँले सक्नुहुन्न ।
तपाईँले आफ्नै मान्छेहरुलाई घृणा गर्नु भनेको पीडादायी रुपमा असुरक्षित हुनु हो ।

सुहानाले इन्स्टाग्राम मार्फत यस्तो टिप्पणी गरेकी थिइन् । मलाई माफ गर्नूस् कि, सोसल मिडिया, इन्डियन समुदाय वा आफ्नै परिवारले तपाईँलाई विश्वस्त पारेको छ कि, यदी तपाईँ ५ फिट ७ इन्च अग्लो हुनुहुन्न भने तपाईँ सुन्दर हुनुहुन्न । मलाई आशा छ, तपाईँलाई यो कुरा थाहा पाउँदा सजिलो हुन्छ कि, म ५ फिट ३ इन्च र खैरो छु, र म यसबारे एकदमै खुसी छ । र तपाईँ पनि हुनुपर्छ ।’

बलिउडमा प्रवेश गर्ने तयारी गरिरहेकी सुहानाले चौतर्फी आएका टिप्पणीको जवाफ एकमुस्ट दिएकी हुन् । इंग्लयाण्डको अर्डिङली कलेजमा फिल्म पढेपछि सुहाना हालै न्युयोर्क युनिभर्सिटीमा अध्ययनरत छिन् । साथै थ्योडोर गिमेनोको निर्देशनमा बनेको सर्ट फिल्ममा अभिनय गरेकी छिन् ।

बुधबार, माघ २१, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
आज अन्तरराष्ट्रिय योग दिवस
विश्व हाँसो दिवस मानाउँदै
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

लोकप्रिय

  • १.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ३.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ८.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.