• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असार १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३. आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ५. विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ६. बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ७. आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. आज अन्तरराष्ट्रिय योग दिवस

  • ९. कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

श्रीमानले मा’र्ने सम्मको ध’म्कि पाइरहेकी कुमारी बस्यालको कोठा पुग्दा सबै रो’ए (भिडियो हेर्नुस)

काठमाडौको रानिबारिमा एउटा तरकारी बेच्ने ठेला बाटोमा थियो । यसो त तरकारी बेच्ने त्यस्ता ठेला तथा पसलहरु थुप्रै भेटिन्छन काठमाडौमा । तर उक्त ठेलामा तरकारी मात्र थिएन । एउटा सानो ठेला जसमा सागका मुठाहरु थिए र त्यही बिचमा एउटा तरकारी राख्ने क्यारेट पनि । उक्त क्यारेटमा भने तरकारी नभएर एउटा ९ महिनाको बच्चा थियो । तरकारी र क्यारेटमा बच्चा राखिएको ठेला लिएर हिडिरहेकी थिइन एक महिला । उनको दैनिकी यसरी नै बित्ने गरेको रहेछ ।

रसुवाकी कुमारी बस्याल काठमाडौमा कोठाभाडामा बस्दै आएकी छिन । उनी अहिले दैनिक १०० रुपैयाँ कमाउनका लागि यसरी दुख गरिरहेकी छिन । बच्चालाई लिएर घर मै बस्ने रहर सबैलाई हुन्छ तर आफ्नो भने बाध्यताले गर्दा नै यसरी ठेलामा लिएर हिड्नु परेको कुमारिले बताएकी थिइन । आफू कोठामा एक्लै भएकोले पनि बच्चालाई हेरचाह गर्ने कोहि नभएर यसरी हिड्नु परेको उनको भनाई थियो । अहिले ९ महिना पुगेको बच्चालाई कुमारिले ४ महिनाको हुदाँबाट नै यसरी ठेलामा लिएर हिड्न थालेको बताएकि थिइन् ।

उनको त्यस्तो अवस्थाको भिडियो बाहिरिए पछि अहिले उनलाई सहयोग गर्ने भन्दै आफ्ना दुई छोरी सहित मान बहादुर श्रेष्ठ उनलाई सहयोग गर्न भने केही राहत सामाग्री लिएर उनको कोठामा पुगे । तर त्यहा पुगेर कुमारी बस्यालको दुख सुन्दा उनिहरुको आँखाले आँ’सु रोक्न सकेन । सहयोग गर्न गएका उनिहरु त्यहा आखाभरी आँ’सु लिएर बसेका थिए । मानबहादुरकी छोरिले भने आफुहरु पनि दुख गरेर नइ अहिले केही कमाएर बसेको हुनाले दु’ख के हो भन्ने बुझेकोले नै आँ’सु नरोकिएको बताईन ।

आफुहरुले त्यो सानो नानी बिहान बिहानै चिसोमा ठेलामा राखेर हिडेको देख्दा मन दु’खे’र नै केही सहयोग गरौ भनी आएको उनिहरुले बताए । आफुहरु पनि धेरै हुनेखाने नभएता पनि सानो सहयोगले पनि उहालाई केही राहत हुन्छ भन्ने सोचले आएको बताए । कुमारीले भने आफुले यसरि सहयोग पाउँदा आफ्नो पनि कोहि रहेछ भन्ने लागेको बताईन । उनले आफ्ना धेरै सपनाहरु थिए ती सबै अहिले हराई सकेको र अब जसरी पनि यहि बच्चालाई हुर्काउन दुख गर्ने बताईन ।

आफुले नानी जन्मिद देखि तातो केही खान नपाएको उनी बताउँछिन । कहिले कोठामा ग्यास सकिदा चाउचाउमा पानी हाली खाएर बस्नु पर्ने अवस्था पानी आएको उनी बताउँछिन । यस्ता थुप्रै दुखहरु भोग्दै आएकोमा अहिले यसरी सहयोग पाइदा उहाहरुलाई भगवान नै ठानेको उनी बताउँछिन । रामेछाप माइती भएकी उनी बिबाह गरेर बच्चा पेटमा हुदाँ नै श्रीमानले छाडेर हिडेको कुमारी बताउँछिन । पहिले पनि तरकारी नै बेच्दै आएको उनको भनाई छ । नानी जन्मिएको केही महिनासम्म कोठामै बसेको र पहिले कमाएको सकिन लागे पछि माग्नु भन्दा आफुले जानेको काम गरेर खाने भन्ने सोच आएर नै आफुले फेरि सुरु गरेको उनको भनाई छ ।

यसरी साग बेच्दै हिड्दा दैनिक १०० रुपैया देखि १५० रुपैयाँसम्म कमाउने गरेको कुमारीको भनाई छ । उक्त रकम बच्चाको लागि पुग्ने उनी बताउँछिन ।अहिले भने बेपत्ता भएका श्रीमानले फोन गरि जहाँ भेट्यो त्यही मार्दिने भन्दै धम्की दिने गरेको कुमारी बताउँछिन । आफुले बच्चाको जन्मदर्ता बनाइदिन भन्दा श्रीमानले जन्मदर्ता बनाउने होइन तिमिहरु दुबैलाई मार्ने भन्दै धम्की दिने गरेको कुमारी बताउँछिन । (भिडियो हेर्नुस)

शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
आज अन्तरराष्ट्रिय योग दिवस
रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने
नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३.
    आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ५.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ६.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

भर्खरै

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ५.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ६.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    आज अन्तरराष्ट्रिय योग दिवस

  • ८.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.