• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, फागुन २३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

लोकप्रिय समाचार

  • १. मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

किन राखिन्छ मन्दिरमा कामुक यौन उत्तेजना सहितको आसनका चित्र ?

काठमाडौंको हनुमान ढोका, पाटन, भक्तपरका विभिन्न ऐतिहासिक मन्दिरहरुमा यौनासनाका कलात्मक मुर्ति पाइन्छन। धेरैलाई आश्चार्य र कौतुहलतामा राखेका यस्ता मुर्तिहरुको विषेशता भने भिन्दै भएको पाइन्छ।

यौन मानव जीवनको अपरिहार्य र सृष्टिनिर्माणको मुलभुत आधार भएपनि हाम्रो समाजले यसलाई गोपनीयता मै राख्न रुचाउँछ। आधुनिक समाज खुल्न नसकेको यौनका कुरामा प्राचीन समयका मन्दिरहरुका भित्तामा कुदिँएको देख्न पाइन्छ।

मन्दिरको टुँडालका तीन भाग छुट्याएर कामुक आशनका मुर्तिहरु कुदिँएको पाइन्छन। मन्दिरको माथिल्लो भागमा रुख र फूलहरु, दोश्रो भागमा देवताका एकल वा जोडीसहितका तस्वीर र तेस्रो भागमा भने गन्र्धभ, यक्ष, रतिक्रिडा, मानिसका रुप तथा जनावरका मुर्ति कुदिँएको पाइन्छ। संस्कृतिविद् तथा इतिहासविद्का अनुसार यस्ता पुरातात्विक मन्दिरहरुमा कुदिँएका यौन आसनका केही अध्यात्मिक, तान्त्रिक र वैज्ञानिक कारण रहेका छन्।

पौराणिक कालमा आधुनिक प्रविधिको नभएका कारण यस्ता कामुक आसनहरु टुँडालमा कुँद्दा चट्याङ् लगाएत प्राकृतिक विपतिबाट मन्दिरलाई जोगाउछ भन्ने मान्यता थियो।

संस्कृतिविद् डाक्टर जगमान गुरुङले यस्ता प्रदर्शन झट्ट हेर्दा अश्लिल जस्तो देखीए पनि यो भित्रि तत्व ज्ञान भएको बताए। उनले भने, ‘प्रकृति भनेको स्त्री तत्व हो। महिला र पुरुष को संभोगबाट सृष्टि निमार्ण हुन्छ। यो सिद्धान्तलाई प्रदर्शन गर्नका लागी यस्ता कलात्मक आकृति निर्माण गरिएको हो।’ यस्ता आसनहरुले मानिसलाई यौन चासो बढाउने र यौन प्रतिको संकोचन हट्ने डाक्टर गुरुङको म भनाइ छ।

यस्तै, संस्कृतिविद् डाक्टर गोविन्द टण्डन भन्छन्, ‘पौराणिक कालमा आधुनिक प्रविधिको नभएका कारण यस्ता कामुक आसनहरु टुँडालमा कुँद्दा चट्याङ् लगाएत प्राकृतिक विपतिबाट मन्दिरलाई जोगाउछ भन्ने मान्यता थियो।

अर्को सामाजिक पक्षबाट हेर्दा धर्म प्रतिको विश्वास र आस्थाको धरोहर मन्दिर भएकाले मानिसहरु मन्दिर जाने हुँदा यौन शिक्षाको चेतना जागृत गराउनु पनि हो।’ यस्ता आकृतिहरु १२ औँ सताब्दीमा तान्त्रीक प्रभावले कुँदिएका हुन् त्यो बेलाको राजाहरुले तन्त्र बिद्यालाई प्रभाबित पार्न कामुक आकृती बनाईको भन्ने ईतिहास रहेको छ।

डाक्टर टण्डनले भने, ‘अर्को सकारात्मक पक्ष भनेको यौन सम्र्पकबाट नै सम्पूर्ण सृष्टि निर्माण हुने भएकाले पबित्र ठाउँमा कामुकताको आसन देखाउँदा मानिसहरुले यौन चाहानालाई गलत धारणा नबनाओस् भनेर खुला र स्वतन्त्र रुपबाट यौन शिक्षा दिने उदेश्य पनि हो।’

आइतबार, मङि्सर १२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’
लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

लोकप्रिय

  • १.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

भर्खरै

  • १.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

  • २.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • ३.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ५.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ६.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ७.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ८.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.