• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

कांग्रेस देउवा समूहको चितवन सभापतिमा मिलनबाबु श्रेष्ठ

पृथ्वी राजमार्गः आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

आज २०८३ साल कात्तिक १६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा क्रमिक सुधार

आज मिति २०८३ साल कात्तिक १५ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सिन्धुपाल्चोकमा भाइको कुटपिटबाट दाइको मृत्यु, आरोपित पक्राउ

‘आश्रमहरू आध्यात्मिक ज्ञानका विश्वविद्यालय हुन्’ : पूर्वमन्त्री पाठक

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार

लोकप्रिय समाचार

  • १. काठमाडौंसहित तीन प्रदेशमा आंशिक बदली हुने, यस्तो छ मौसम पूर्वानुमान

  • २. गुल्मी दुर्घटनामा वालिङका चार व्यवसायीको ज्यान गएपछि सहर स्तब्ध

  • ३. ‘आश्रमहरू आध्यात्मिक ज्ञानका विश्वविद्यालय हुन्’ : पूर्वमन्त्री पाठक

  • ४. एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

  • ५. नेपालमा चक्रवात ‘अरनब’को प्रभाव पर्ने, वर्षा र हिमपातको सम्भावना भन्दै उच्च सतर्कता अपनाउन आग्रह

  • ६. २ अर्बभन्दा बढीको क्रिप्टो कारोबार, प्रहरीले समात्यो धनुषाका २८ वर्षीय युवा

  • ७. पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

  • ८. आज मिति २०८३ साल कात्तिक १५ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

  • १०. आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा क्रमिक सुधार


काठमाडौँ, कात्तिक १५-  अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको र माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

हाल लुम्बिनी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बादल लाग्ने छ भने हिमाली र पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । आज राति पनि देशभर आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । तराई, उपत्यका तथा खोँचमा बिहानपख केही स्थानमा हुस्सु लाग्ने छ ।

 

आइतबार, कार्तिक १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कांग्रेस देउवा समूहको चितवन सभापतिमा मिलनबाबु श्रेष्ठ
पृथ्वी राजमार्गः आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने
मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
आज २०८३ साल कात्तिक १६ गते सोमबार, यस्तो छ तपाईको राशिफल
सिन्धुपाल्चोकमा भाइको कुटपिटबाट दाइको मृत्यु, आरोपित पक्राउ
‘आश्रमहरू आध्यात्मिक ज्ञानका विश्वविद्यालय हुन्’ : पूर्वमन्त्री पाठक

लोकप्रिय

  • १.
    काठमाडौंसहित तीन प्रदेशमा आंशिक बदली हुने, यस्तो छ मौसम पूर्वानुमान

  • २.
    गुल्मी दुर्घटनामा वालिङका चार व्यवसायीको ज्यान गएपछि सहर स्तब्ध

  • ३.
    ‘आश्रमहरू आध्यात्मिक ज्ञानका विश्वविद्यालय हुन्’ : पूर्वमन्त्री पाठक

  • ४.
    एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

  • ५.
    नेपालमा चक्रवात ‘अरनब’को प्रभाव पर्ने, वर्षा र हिमपातको सम्भावना भन्दै उच्च सतर्कता अपनाउन आग्रह

  • ६.
    २ अर्बभन्दा बढीको क्रिप्टो कारोबार, प्रहरीले समात्यो धनुषाका २८ वर्षीय युवा

भर्खरै

  • १.
    कांग्रेस देउवा समूहको चितवन सभापतिमा मिलनबाबु श्रेष्ठ

  • २.
    पृथ्वी राजमार्गः आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

  • ३.
    मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

  • ४.
    आज २०८३ साल कात्तिक १६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा क्रमिक सुधार

  • ६.
    आज मिति २०८३ साल कात्तिक १५ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    सिन्धुपाल्चोकमा भाइको कुटपिटबाट दाइको मृत्यु, आरोपित पक्राउ

  • ८.
    ‘आश्रमहरू आध्यात्मिक ज्ञानका विश्वविद्यालय हुन्’ : पूर्वमन्त्री पाठक

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.