• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, मङि्सर ०८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जनता मावि हर्कपुरमा ११ गतेबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

बोस्टन कलेजमा दोस्रो बीआईसी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

नारायणी महोत्सवभित्र जिरो ग्र्याभिटी राइडमा युवायुवतीको घुईंचो

आजको मौसम : कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

आज मिति २०८३ साल मंसिर ७ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग

काठमाडौंमा पार्किङ गरेर राखेको माइक्रो चोरी, दुई जना पक्राउ

नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

लोकप्रिय समाचार

  • १. गैँडाकोट–३ को वडा अध्यक्षमा उम्मेदवारी दिने तयारीमा अर्जुन रिमाल, रास्वपाको उम्मेदवार क्लबमा नाम दर्ता

  • २. आज मिति २०८३ साल मंसिर २ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३. आज मिति २०८३ साल मंसिर ३ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • ४. तराई र काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा बिहानैदेखि हुस्सु तथा कुहिरो, रहने मौसमविद्को पूर्वानुमान

  • ५. आजको मौसमः कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो

  • ६. प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने

  • ७. आज मिति २०८३ साल मंसिर ४ गते शुक्रबार , यस्तो छ तपाईको आजको राशिफल

  • ८. गोरखा र कालिकोटका मुख्य सडक तथा पुल पूर्ण रूपमा अवरोध

  • ९. कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

  • १०. नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

एसपीएम कलेज गैंडाकोटको प्राध्यापक संघको सभापतिमा गोविन्द रिमाल


र्गैंडाकोटको पहिलो पब्लिक क्याम्पस सूर्यभक्त पतनादेवी मेमोरियल (एसपीएम) कलेजमा बुधवार सम्पन्न भेलाले प्राध्यापक संघको सभापतिमा प्राध्यापक गोविन्द रिमाललाई चयन गरेको छ ।

निर्वाचन समितिका संयोजक प्राध्यापक शिवजी अधिकारीका अनुसार समितिको उपसभापतिमा महेश्वर पौडेल, सचिव सुजन अधिकारी, कोषाध्यक्ष श्री सुकदेव सुबेदी, सह–सचिवमा कमलराज घिमिरे रहनुभएको छ । त्यसैगरी समितिका सदस्यहरूमा शरदचन्द्र खनाल, विद्या पराजुली, भूमिका गैरे, वीरेन्द्र राय र रञ्जना लामिछानेलगायतका प्राध्यापकहरु रहनु भएको छ । भेलाबाट सम्पूर्ण पदाधिकारी तथा सदस्य निर्विरोध चयन गरिएको हो । कलेजमा यस अघि सम्पन्न कार्यक्रम सभापति अर्जुन गिरीको सभापतित्वमा सम्पन्न भएको थियो ।

सो सन्दर्भमा कलेजका प्राचार्य दीपेन्द्र पौडेलले शुभकामना व्यक्त गर्दै कलेजको संस्थागत र शैक्षिक विकासमा सहयोग पुग्ने बताउनुभयो । त्यसैगरी कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति गणेश श्रमणले विगतदेखि वर्तमानको यात्रा स्मरण गराउनुभयो । सचिव मौसमलाल गुप्ताको सहजीकरण रहेको सो कार्यक्रममा प्राध्यापक बालकृष्ण थपलिया, अरुण कार्की, स्वतन्त्र विद्यार्थी युनियनका सभापति श्याम बाचेमगरलगायत अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा दशैं, तिहार, छठ र नेपाल सम्वत ११४७ को अवसरमा शुभकामनासमेत आदानप्रदान गरिएको थियो ।

बिहिबार, असोज २९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जनता मावि हर्कपुरमा ११ गतेबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
बोस्टन कलेजमा दोस्रो बीआईसी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
नारायणी महोत्सवभित्र जिरो ग्र्याभिटी राइडमा युवायुवतीको घुईंचो
पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग
काठमाडौंमा पार्किङ गरेर राखेको माइक्रो चोरी, दुई जना पक्राउ
नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

लोकप्रिय

  • १.
    गैँडाकोट–३ को वडा अध्यक्षमा उम्मेदवारी दिने तयारीमा अर्जुन रिमाल, रास्वपाको उम्मेदवार क्लबमा नाम दर्ता

  • २.
    आज मिति २०८३ साल मंसिर २ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    आज मिति २०८३ साल मंसिर ३ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    तराई र काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा बिहानैदेखि हुस्सु तथा कुहिरो, रहने मौसमविद्को पूर्वानुमान

  • ५.
    आजको मौसमः कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो

  • ६.
    प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने

भर्खरै

  • १.
    जनता मावि हर्कपुरमा ११ गतेबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

  • २.
    बोस्टन कलेजमा दोस्रो बीआईसी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

  • ३.
    नारायणी महोत्सवभित्र जिरो ग्र्याभिटी राइडमा युवायुवतीको घुईंचो

  • ४.
    आजको मौसम : कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

  • ५.
    आज मिति २०८३ साल मंसिर ७ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग

  • ७.
    काठमाडौंमा पार्किङ गरेर राखेको माइक्रो चोरी, दुई जना पक्राउ

  • ८.
    नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.