• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असोज २२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैंडाकोटमा बढ्दै SK Tailoring सर्टिङ–सुटिङ को लोकप्रियता

चर्चित अभिनेता नाना पाटेकरको हृदयघातबाट निधन

मौसम बदलीसँगै वर्षाको सम्भावना, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुन सक्ने

स्वरसम्बन्धी समस्या भएका बिरामीका लागि भरतपुर अस्पतालमा ‘भ्वाइस थेरापी’ सेवा सुरु

आज मिति २०८३ साल असोज २२ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा चिया तथा कफी व्यवसायी संघ गठन, अध्यक्षमा पदमबहादुर बानियाँ चयन

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

कांग्रेस महाधिवेशन ; उम्मेदवारहरूको नामावली सार्वजनिक

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

लोकप्रिय समाचार

  • १. इच्छाकामनामा मोटरसाइकल दुर्घटना, भरतपुरका २९ वर्षीय युवकको मृत्यु

  • २. ​६ औँ जितिया कप: लक्ष्मी तामाङको उत्कृष्ट प्रदर्शनसँगै गैंडाकोट फुटबल क्लब फाइनलमा

  • ३. आज मिति २०८३ साल असोज १६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

  • ५. गैँडाकोटका सुर्जे सुनार बने दोस्रो ‘मिस्टर चितवन’, जिते १ लाख ५० हजार

  • ६. आज मिति २०८३ साल असोज १७ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७. दुर्घटनालाई आधार बनाएर ईभीलाई असुरक्षित भन्न नहुने : सरोकारवाला ईभीको सुरक्षाबारे चितवनमा सचेतना, सही प्रयोगमा जोड

  • ८. पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छः मन्त्री पुन

  • ९. रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

  • १०. बिना बिलजक मोबाइल बिक्रीको आरोपमा चितवनका एक व्यवसायी पक्राउ, भन्सार कार्यालय वीरगञ्ज पठाइयो

गैंडाकोटमा बढ्दै SK Tailoring सर्टिङ–सुटिङ को लोकप्रियता

गैंडाकोट । पछिल्लो समय आफूले लगाउने पोसाकमा डिजाइनसँगै फिटिङ, गुणस्तर र व्यक्तिगत रुचिलाई प्राथमिकता दिनेहरूको संख्या बढ्दो छ। यही बदलिँदो मागलाई ध्यानमा राख्दै कालिगण्डकी चोक, गैँडाकोट–5 मा सञ्चालित SK Tailoring & Shirting Suiting ले आफ्नो सेवा विस्तार गर्दै ग्राहकको रोजाइमा पर्न सफल भइरहेको छ।

गैंडाकोटका ग्राहकको पहिलो रोजाइमा पर्न सफल SK Tailoring & Shirting Suiting का कारण अब कोट–पाइन्ट, सर्ट तथा दौरा–सुरुवाल सिलाउन पारि चितवनतर्फ धाउनुपर्ने झन्झटसमेत हट्दै गएको छ। गुणस्तरीय सिलाइ, आकर्षक डिजाइन र ग्राहकको शरीरअनुसारको उत्कृष्ट फिटिङ उपलब्ध हुन थालेपछि गैंडाकोटमै भरपर्दो tailoring सेवा पाउन सकिने वातावरण बनेको हो। यही कारण गैंडाकोट र आसपासका ग्राहकका लागि SK Tailoring & Shirting Suiting पछिल्लो समय रोजाइको गन्तव्य बन्दै गएको छ।

कोट–पाइन्टदेखि सर्ट, दौरा–सुरुवाल तथा विभिन्न अवसरका लागि आवश्यक पोसाकसम्म ग्राहकको चाहनाअनुसार तयार गर्ने SK Tailoring & Shirting Suiting अहिले गैंडाकोट र आसपासका क्षेत्रका ग्राहकका लागि आकर्षक विकल्प बनेको छ। विशेषगरी औपचारिक कार्यक्रम, विवाह, समारोह तथा दैनिक प्रयोगका लागि आवश्यक पोसाकमा नयाँ डिजाइन र राम्रो फिटिङ खोज्ने ग्राहकहरू यहाँ पुग्ने गरेका छन्। ग्राहकले चाहेको डिजाइन, कपडाको छनोट र आवश्यकताअनुसार सिलाइमा ध्यान दिइने भएकाले पनि ग्राहकका लागि SK Tailoring & Shirting Suiting आकर्षक विकल्प बनेको सञ्चालक युवा उद्यमी सुमन शर्माको भनाइ छ।

गैंडाकोटमै गुणस्तरीय सिलाइ सेवा उपलब्ध गराउने उद्देश्यले अघि बढिरहेको यो व्यवसाय केवल कपडा सिलाउने स्थानका रूपमा मात्र नभई स्थानीय युवाको सिर्जनशीलता, सीप र उद्यमशीलताको उदाहरण समेत बनेको छ।

स्थानीय ग्राहकको विश्वासलाई आफ्नो यात्राको आधार मानेको SK Tailoring & Shirting Suiting ले आगामी दिनमा अझ फराकिलो सेवा र नयाँपनसहित अगाडि बढ्ने लक्ष्य लिएको छ। गैंडाकोटवासीलाई आफ्नै ठाउँमा आधुनिक, आकर्षक र भरपर्दो सिलाइ सेवा उपलब्ध गराउने प्रयासले यस व्यवसायलाई आगामी दिनमा अझ स्थापित बनाउने देखिन्छ।

स्थानीय बजारमा आफ्नो छुट्टै पहिचान बनाउँदै गएको SK Tailoring & Shirting Suiting ले आगामी दिनमा सेवा अझ व्यवस्थित र प्रभावकारी बनाउने तयारीसमेत गरेको छ। प्रविधिको प्रयोग, नयाँ डिजाइनप्रतिको जानकारी तथा ग्राहकको बदलिँदो रुचिअनुसार आफूलाई निरन्तर अपग्रेड गर्दै लैजाने योजना रहेको शर्मा बताउनुहुन्छ।

बिहिबार, असोज २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चर्चित अभिनेता नाना पाटेकरको हृदयघातबाट निधन
मौसम बदलीसँगै वर्षाको सम्भावना, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुन सक्ने
स्वरसम्बन्धी समस्या भएका बिरामीका लागि भरतपुर अस्पतालमा ‘भ्वाइस थेरापी’ सेवा सुरु
चितवनमा चिया तथा कफी व्यवसायी संघ गठन, अध्यक्षमा पदमबहादुर बानियाँ चयन
मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने
कांग्रेस महाधिवेशन ; उम्मेदवारहरूको नामावली सार्वजनिक

लोकप्रिय

  • १.
    इच्छाकामनामा मोटरसाइकल दुर्घटना, भरतपुरका २९ वर्षीय युवकको मृत्यु

  • २.
    ​६ औँ जितिया कप: लक्ष्मी तामाङको उत्कृष्ट प्रदर्शनसँगै गैंडाकोट फुटबल क्लब फाइनलमा

  • ३.
    आज मिति २०८३ साल असोज १६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

  • ५.
    गैँडाकोटका सुर्जे सुनार बने दोस्रो ‘मिस्टर चितवन’, जिते १ लाख ५० हजार

  • ६.
    आज मिति २०८३ साल असोज १७ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    गैंडाकोटमा बढ्दै SK Tailoring सर्टिङ–सुटिङ को लोकप्रियता

  • २.
    चर्चित अभिनेता नाना पाटेकरको हृदयघातबाट निधन

  • ३.
    मौसम बदलीसँगै वर्षाको सम्भावना, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुन सक्ने

  • ४.
    स्वरसम्बन्धी समस्या भएका बिरामीका लागि भरतपुर अस्पतालमा ‘भ्वाइस थेरापी’ सेवा सुरु

  • ५.
    आज मिति २०८३ साल असोज २२ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवनमा चिया तथा कफी व्यवसायी संघ गठन, अध्यक्षमा पदमबहादुर बानियाँ चयन

  • ७.
    मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

  • ८.
    कांग्रेस महाधिवेशन ; उम्मेदवारहरूको नामावली सार्वजनिक

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.