• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असोज २२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैंडाकोटमा बढ्दै SK Tailoring सर्टिङ–सुटिङ को लोकप्रियता

चर्चित अभिनेता नाना पाटेकरको हृदयघातबाट निधन

मौसम बदलीसँगै वर्षाको सम्भावना, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुन सक्ने

स्वरसम्बन्धी समस्या भएका बिरामीका लागि भरतपुर अस्पतालमा ‘भ्वाइस थेरापी’ सेवा सुरु

आज मिति २०८३ साल असोज २२ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा चिया तथा कफी व्यवसायी संघ गठन, अध्यक्षमा पदमबहादुर बानियाँ चयन

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

कांग्रेस महाधिवेशन ; उम्मेदवारहरूको नामावली सार्वजनिक

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

लोकप्रिय समाचार

  • १. इच्छाकामनामा मोटरसाइकल दुर्घटना, भरतपुरका २९ वर्षीय युवकको मृत्यु

  • २. ​६ औँ जितिया कप: लक्ष्मी तामाङको उत्कृष्ट प्रदर्शनसँगै गैंडाकोट फुटबल क्लब फाइनलमा

  • ३. आज मिति २०८३ साल असोज १६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. गैँडाकोटका सुर्जे सुनार बने दोस्रो ‘मिस्टर चितवन’, जिते १ लाख ५० हजार

  • ५. भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

  • ६. आज मिति २०८३ साल असोज १७ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७. पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छः मन्त्री पुन

  • ८. दुर्घटनालाई आधार बनाएर ईभीलाई असुरक्षित भन्न नहुने : सरोकारवाला ईभीको सुरक्षाबारे चितवनमा सचेतना, सही प्रयोगमा जोड

  • ९. रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

  • १०. मौसम पूर्वानुमान : पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

इच्छाकामनामा मोटरसाइकल दुर्घटना, भरतपुरका २९ वर्षीय युवकको मृत्यु

नारायणगढ (चितवन),असोज १९-   चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा मोटरसाइकल दुर्घटनामा परी भरतपुर महानगरपालिका–११ निवासी २९ वर्षीय देवेन्द्र थापाको मृत्यु भएको छ । सिमलढापबाट भरतपुरतर्फ आउँदै गरेको बुलेट मोटरसाइकल आइतबार साँझ अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदा देवेन्द्र थापा र स्याङ्जाको वालिङ नगरपालिका–८ निवासी सागर थापा घाइते भएका थिए ।

घाइते दुवैलाई उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर लगिएकामा देवेन्द्रलाई चिकित्सकले मृत घोषणा गरेका थिए । सागरको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।रासस

सोमबार, असोज १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैंडाकोटमा बढ्दै SK Tailoring सर्टिङ–सुटिङ को लोकप्रियता
चर्चित अभिनेता नाना पाटेकरको हृदयघातबाट निधन
मौसम बदलीसँगै वर्षाको सम्भावना, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुन सक्ने
स्वरसम्बन्धी समस्या भएका बिरामीका लागि भरतपुर अस्पतालमा ‘भ्वाइस थेरापी’ सेवा सुरु
चितवनमा चिया तथा कफी व्यवसायी संघ गठन, अध्यक्षमा पदमबहादुर बानियाँ चयन
मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

लोकप्रिय

  • १.
    इच्छाकामनामा मोटरसाइकल दुर्घटना, भरतपुरका २९ वर्षीय युवकको मृत्यु

  • २.
    ​६ औँ जितिया कप: लक्ष्मी तामाङको उत्कृष्ट प्रदर्शनसँगै गैंडाकोट फुटबल क्लब फाइनलमा

  • ३.
    आज मिति २०८३ साल असोज १६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    गैँडाकोटका सुर्जे सुनार बने दोस्रो ‘मिस्टर चितवन’, जिते १ लाख ५० हजार

  • ५.
    भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

  • ६.
    आज मिति २०८३ साल असोज १७ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    गैंडाकोटमा बढ्दै SK Tailoring सर्टिङ–सुटिङ को लोकप्रियता

  • २.
    चर्चित अभिनेता नाना पाटेकरको हृदयघातबाट निधन

  • ३.
    मौसम बदलीसँगै वर्षाको सम्भावना, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुन सक्ने

  • ४.
    स्वरसम्बन्धी समस्या भएका बिरामीका लागि भरतपुर अस्पतालमा ‘भ्वाइस थेरापी’ सेवा सुरु

  • ५.
    आज मिति २०८३ साल असोज २२ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवनमा चिया तथा कफी व्यवसायी संघ गठन, अध्यक्षमा पदमबहादुर बानियाँ चयन

  • ७.
    मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

  • ८.
    कांग्रेस महाधिवेशन ; उम्मेदवारहरूको नामावली सार्वजनिक

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.