• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असोज १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बाढी पसेपछि सुस्तावासी समस्यामा, थारु टोल डुबानमा

आज मिति २०८३ साल असोज १० गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

आज राति यी प्रदेशमा धेरै भारीदेखि अति भारीसम्म वर्षाको सम्भावना

पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

भिजिबिलिटी नपुग्दा भरतपुर विमानस्थलबाट उडान हुन सकेन

भारी वर्षाले राजमार्ग प्रभावित, काठमाडौँमै रोकिए सार्वजनिक सवारी

देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २. गैँडाकोट इंग्लिस स्कूलको विद्यार्थी कुटपिट घटना: पीडित परिवारलाई पारियो प्रभावमा

  • ३. ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ४. भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ५. डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ६. तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

  • ७. आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, हावाहुरी पनि चल्न सक्ने

  • ८. देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ९. नारायणीनदी सहित प्रमुख नदीमा जलसतह बढ्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

  • १०. छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

आज मिति २०८३ साल असोज १० गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल


चितवन, असोज १० –

मेषः नयाँ योजना तथा लगानीको लागि समय उपयुक्त छैन । मिहिनेतको प्रतिफल अरूले लिन सक्ने सम्भावना देखिन्छ । आज खर्च गर्दा विशेष ख्याल गर्नुपर्नेछ । शिक्षाको क्षेत्रमा अझ श्रम गर्नुपर्ने योग रहेको छ ।

वृषः आज कुनै कुराले मनमा खुसी र शान्ति छाउनेछ । स्थानान्तरण या टाढाको यात्राको सम्भावना छ । वैदेशिक कार्यमा सफलता मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । परिवारिक सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुनः नयाँ काम सुरु गर्न अनुकूल समय छ । व्यापारमा लाभदायक स्थिति देखिन्छ । सोचेअनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ । राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनसक्ने योग रहेको छ ।

कर्कटः धार्मिक, सामाजिक एवं सांस्कृतिक कार्यमा संलग्नता रहनेछ । नयाँ कार्यको थालनी हुनेछ । पुराना रोकिएका कार्यहरू पनि पुनः प्रारम्भ हुनेछन् । उद्योग र व्यापार व्यावसायमा राम्रो फाइदाको योग छ ।

सिंहः दिन अलिक समस्यापूर्ण भएकाले आज तपाईंले परिवारको साथ लिएर अगाडि बढ्नु राम्रो पक्ष हुनेछ । धेरै प्रयत्न गर्दा मात्र व्यावसायिक काम सम्पादन हुनेछ । नचिताएको काममा पैसा खर्च हुने योग छ, सावधान रहनुहोला

कन्याः परिवारजनको सहयोगले आँटेको काम सम्पन्न हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसंगका लागि मधुरता छाउने योग छ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । आज पदप्रतिष्ठा र सम्मानले तपाईंको प्रतीक्षा गरिरहेको परिस्थिति देखिन्छ ।

तुलाः केही कठिन परिस्थितिहरूको सामना गर्नु परे पनि धैर्यका साथ अघि बढेमा उपलब्धि प्राप्त हुनेछ । आज झैझगडा र विवाद÷बहसबाट जतिसक्दो टाढा बसेको राम्रो हुनेछ । मान्यजनबाट प्रशंसा र सहानुभूति बटुल्न सक्नुहुनेछ ।

बृश्चिकः दैनिक आवश्यकता पूरा हुनेछन् । मिहिनेतको फल प्राप्त हुनेछ । एकअर्काको भावना बुझेर काम गर्नसके प्रेम र दाम्पत्य जीवन सुमधुर रहनेछ । आँटे–ताकेको पूरा होला । परिवारको साथमा गरेको घुमघाम अविस्मरणीय बन्नेछ ।

धनुः आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला । रचनात्मक तथा उत्पादनमुखी काममा जुट्दा सफलता प्राप्त हुनेछ । । तपाईको कमजोरीको अरुले फाईदा उठाउन सक्नेछन् ।

मकरः विभिन्न अवसर प्राप्त हुनाले जोस जाँगर बढनेछ । नियमित आय आर्जन हुने काममा समय लगानी गरी मनग्य आम्दानि गर्न सकिनेछ । आज नयाँ ज्ञान सिक्ने समय रहेको छ । सानासाना कामबाट प्रशस्त आम्दानी हुनेछन् ।

कुम्भः समय उत्साहवर्धक रहनेछ । रोकिएका काम पूरा हुनेछन् । आफन्त तथा परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । स्वादिष्ट भोजनको अवसर जुट्नेछ । थोरै बोलेर गरेको काम सफल बन्नेछ ।

मीनः आजको समय शुभ रहेको छ । डुब्न लागेको धन हात लाग्नेछ । लामो समयदेखि खोजेको आम्दानीका स्रोत पत्ता लाग्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । परिवारको साथ र सहयोगले मनमा उत्साह बढ्नेछ ।

शनिबार, असोज १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल असोज ८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज ७ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज ६ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज ५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज ४ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज १ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २.
    गैँडाकोट इंग्लिस स्कूलको विद्यार्थी कुटपिट घटना: पीडित परिवारलाई पारियो प्रभावमा

  • ३.
    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ४.
    भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ५.
    डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ६.
    तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

भर्खरै

  • १.
    बाढी पसेपछि सुस्तावासी समस्यामा, थारु टोल डुबानमा

  • २.
    आज मिति २०८३ साल असोज १० गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

  • ४.
    आज राति यी प्रदेशमा धेरै भारीदेखि अति भारीसम्म वर्षाको सम्भावना

  • ५.
    पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

  • ६.
    सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

  • ७.
    भिजिबिलिटी नपुग्दा भरतपुर विमानस्थलबाट उडान हुन सकेन

  • ८.
    भारी वर्षाले राजमार्ग प्रभावित, काठमाडौँमै रोकिए सार्वजनिक सवारी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.