• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असोज ०८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नारायणीनदी सहित प्रमुख नदीमा जलसतह बढ्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कांग्रेस भरतपुर महानगर सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित

अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, हावाहुरी पनि चल्न सक्ने

आज मिति २०८३ साल असोज ८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

अति भारी वर्षा हुने सक्ने भन्दै तयारी अवस्थामा रहन स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन

चितवन राइनोजले सार्वजनिक गर्‍यो ‘गैँडा ग्याङ’, एनपीएल ३ को पहिलो र्‍याप

लोकप्रिय समाचार

  • १. गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २. ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ३. भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ४. डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ५. तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

  • ६. देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७. आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, हावाहुरी पनि चल्न सक्ने

  • ८. छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

  • ९. आज मिति २०८३ साल असोज ४ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. संगीतकार विशाल ढकालले ल्याए बालगीत ‘जुनको कचौरा’, हरेक १० दिनमा नयाँ बालगीत सार्वजनिक गरिने

गामबेसी साँस्कृतिक कला केन्द्रको चौथो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न


गैँडाकोट, असोज ६। गामबेसी साँस्कृतिक कला केन्द्रको चौथो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कमल बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदन भक्त अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर बिरही गुरुङ र केन्द्रीय उपाध्यक्ष दीपक खड्का विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नगर प्रमुख अधिकारीले दीप प्रज्वलन गरी गर्नुभएको थियो। संस्थाका उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन लोकगायिका लक्ष्मी गौतम शर्माले गर्नुभएको थियो।

कार्यक्रममा गामबेसी साँस्कृतिक कला केन्द्रका सल्लाहकार संयोजक डि.बि. परियार, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका जिल्ला अध्यक्ष बुद्धिनाथ घिमिरे, सल्लाहकारहरू कमल प्रसाद पराजुली, मीन बहादुर अधिकारी र महेन्द्र भक्त अधिकारी लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी गैँडाकोट–५ का पूर्व वडा अध्यक्ष नवराज कडेल, जनप्रतिनिधिहरू धना परियार र चन्द्र बहादुर विश्वकर्मा, जयश्री वनका अध्यक्ष भिम बहादुर कुमाल तथा युवा समाजसेवी राजेश पौडेल लगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रममा गामबेसीका कलाकारहरूले विभिन्न मौलिक तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। अतिथिहरूको सम्मान तथा सत्कारको व्यवस्थापन राधिका कार्कीले गर्नुभएको थियो।

अधिवेशनको बन्द सत्रमा निर्वाचन मण्डलका संयोजक बुद्धिनाथ घिमिरेले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो।

अधिवेशनबाट कमल बहादुर कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। जस अनुसार उपाध्यक्ष उपाध्यक्ष: कृष्ण प्रसाद सापकोटा,सचिव: सुदर्शन श्रेष्ठ,कोषाध्यक्ष: मीना खत्री, सह-सचिव: इश्वरी खत्री (इशा),सदस्य: राम बहादुर थापा,सदस्य: इन्द्र कुमारी पौडेल,सदस्य: राधिका कार्की,सदस्य: जीवन कुमारी कुमाल,सदस्य: गिरिमान परियार,सदस्य: चन्द्र बहादुर परियार,सदस्य: दिलु शर्मा भण्डारी, सदस्य: शिशिर घिमिरे रहेका छन । नवनिर्वाचित कार्यसमितिले नेपाली मौलिक कला, संस्कृति, लोकपरम्परा तथा लोकबाजाको संरक्षण, संवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ ।
गामबेसी साँस्कृतिक कला केन्द्रले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणसँगै सांस्कृतिक गतिविधिमार्फत नयाँ पुस्तालाई मौलिक संस्कृतिसँग जोड्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नारायणीनदी सहित प्रमुख नदीमा जलसतह बढ्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
कांग्रेस भरतपुर महानगर सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित
अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने
भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन
आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, हावाहुरी पनि चल्न सक्ने
देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

लोकप्रिय

  • १.
    गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २.
    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ३.
    भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ४.
    डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ५.
    तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

  • ६.
    देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    नारायणीनदी सहित प्रमुख नदीमा जलसतह बढ्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

  • २.
    कांग्रेस भरतपुर महानगर सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित

  • ३.
    अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

  • ४.
    भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

  • ५.
    आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, हावाहुरी पनि चल्न सक्ने

  • ६.
    आज मिति २०८३ साल असोज ८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

  • ८.
    अति भारी वर्षा हुने सक्ने भन्दै तयारी अवस्थामा रहन स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.