• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार ०५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल असार ३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आज मिति २०८३ साल असार ३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३. आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, असार ५-

मेषः आज आराम गर्ने फुर्सद पाईँदैन । शरीर अस्वस्थ भए पनि घरायसी बन्दोबस्तीका लागि खट्नैपर्ने समय छ । कार्यक्षेमा योजना बनाएर कार्य गर्नु राम्रो पक्ष हुनेछ । शारिरिक परिश्रमबाट कार्यमा सफलता मिल्नेछ । पारिवारिक तनावको अन्त्य हुनेछ ।

वृषः सामाजिक क्रियाकलापमा दिलचस्पी बढ्नेछ । प्रशस्त सम्भावना र उपलब्धिहरू भएको राम्रो दिन छ । सहकर्मीहरूको भावना बुझि काम गर्न सके पुरानो समस्या हल गर्न सकिने छ । वेलुकी पख भने खटपटको सम्भावना देखिन्छ ।

मिथुनः आज घरपरिवारको चाहना अनुसार खर्चमा बृद्धि हुन सक्नेछ । शैक्षिक एवं व्यावसायिक क्षेत्र अनुकुल रहेको छ । सामाजिक कार्य गर्ने अवसर मिल्नेछ । विशेष भेटघाट र कुराकानीका लागि भने समय र स्थान छनौट गर्न निकै गोपनीयता अपनाउनु राम्रो पक्ष हुनेछ ।

कर्कटः आज भविष्यका योजनाहरूको मूल्याङ्कन गर्दै कार्यमा जुट्नुहोस्, अवश्य सफलता मिल्नेछ । परीक्षा, प्रतियोगिताहरुमा विजय प्राप्त गर्ने दिन छ । कार्यमा उत्साह बढ्नेछ । साहित्य तथा संगीतप्रतिको झुकाव बढ्ला । बेलुकी पख भने वेतुकको वादविवादमा परिएला, सचेत रहनु होला ।

सिंहः परिबन्द र बाध्यताका काममा अल्झिनुपर्ने समय छ । नियमित र व्यवहारिक खर्च बढ्न सक्नेछ । कुनै कानूनी बाधाअड्चन व्यहोर्नुपर्ने सम्भावना पनि देखिन्छ । रोकिएर वसेका काम बन्दै जानेछन् । नयाँ प्रविधि तथा सामाजिक सञ्जालको प्रयोग गरेर विशेष फाइदा लिन सकिने दिन रहेको छ ।

कन्याः इच्छा र आकाङ्क्षाले पूर्णता पाउने दिन रहेको छ । महत्वपूर्ण कार्यमा व्यवस्थापन आइपर्ला । घरजग्गा व्यवसायीले कुनै लाभदायक सम्झौता गर्न सक्नेछन् । दिनको उत्तरार्धमा भने अकस्मात धन खर्च हुने समय छ ।

तुलाः दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । काम र कर्तव्यप्रति दिलचस्पी जाग्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ । व्यक्तित्व विकासको योजना बनाउने र पदोन्नति, प्रशंसा प्राप्तीको दिन रहेको छ । शैक्षिक एवं व्यवसायिक क्षेत्रमा राम्रो पक्ष हुनेछ ।

बृश्चिकः आज कारणवश लुक्नुपर्ने वा मोबाइल स्वीचअफ गर्ने परिस्थिति सिर्जना हुन सक्नेछ । आफन्त तथा छरछिमेकको काममा खट्नुपर्ने देखिन्छ । धार्मिक एवं सामाजिक कार्यमा मन जानेछ । लगानी गर्नुपर्ने काममा हात हाल्नुअघि अलिक विचार पुर्याउनु राम्रो पक्ष हुनेछ ।

धनुः अरुका लागि बुद्धि र समय खर्चनु पर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गमा कमी आउनेछ । व्यापार व्यावसायमा सामान्य लाभ हुनेछ । सवारी साधनको प्रयोगमा विशेष सजगता अपनाउनु होला । साँझपख गरेको मठमन्दिरको राम्रो भ्रमणले ऊर्जा प्रदान गर्नेछ ।

मकरः आज दिन राम्रो रहेको छ । व्यापार व्यावसायबाट मनग्य आम्दानी हुनेछ । नयाँ कामको सुरुवात हुनेछ । रोमान्टिक र चञ्चल मनस्थिति बन्न सक्नेछ । दिनको उत्तरार्धमा अकस्मात धन हानिको सम्भावना देखिन्छ ।

कुम्भः आज प्रर्तिस्पर्धीहरु पछि पर्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । स्वास्थ्य क्षेत्र, काठपात, मिलमेशिनरी र ढुवानीसम्बद्ध कारोबारीहरुले आयस्रोत बढाउन सक्नुहुनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । पढाइलेखाइमा प्रगति हुनेछ ।

मीनः तपाईको खुट्टा तान्ने मानिसहरु हावी हुनेछन् । दौडधुप धेरै तर प्रतिफल कम हुनेछ । कार्यमा राम्रो सुरुवात हुनेछ तर अन्त्यमा सोचेजस्तो नतिजा नआउन सक्नेछ । व्यस्त जीवनशैलीको बावजुत पनि बेलुकी पखको परिवेश भने उल्लासमय रहने छ ।

शुक्रबार, असार ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल असार ३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल असार ३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

भर्खरै

  • १.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • २.
    आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    आज मिति २०८३ साल असार ३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • ६.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

  • ७.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.