• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, चैत ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने

आज तेल लगाउने र नीमको पात खाने दिन

गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

आज चैते दसैँको घटस्थापना

समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने

यस्तो छ आजको मौसम पूर्वानुमान, यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना

आज मिति २०८२ साल चैत्र ५ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ३. घट्यो सुनचाँदीको मूल्य

  • ४. १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ५. ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ६. दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

  • ७. माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ८. बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

  • ९. आज तेल लगाउने र नीमको पात खाने दिन

  • १०. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

आज मिति २०८२ साल चैत्र ५ गते बिहिबार, यस्तो छ तपाईको राशिफल


चितवन, चैत ५– वि.सं.२०८२ साल चैत्र ५ गते बिहिबार , यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः

मेषः आवेशको निर्णयले आँटेको काम बिग्रन सक्नेछ । अवसरका लागि ठूलै प्रयत्न गर्नु पर्नेछ । व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनु राम्रो पक्ष हुनेछ । व्यापार व्यवसायमा आफ्नो बुद्धि र विवेकको प्रयोग गरेर अगाडि बढ्नु राम्रो पक्ष हुनेछ ।

वृषः शुभकार्यको चर्चा चल्नेछ । लाभदायक योजना बन्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा पनि फाइदा होला । नोकरी तथा जागिरमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइने दिन रहेको छ ।

मिथनुः न्यायिक कार्यमा सफलता मिल्नेछ । अधुरा कार्य पूर्ण हुने समय छ । आत्म विश्वास उच्च रहनेछ । आर्थिक पक्षमा सुधार हुनेछ । आज विशेष कार्यको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ ।

कर्कटः सामाजिक काममा अलमल र खर्च हुनेछ । घरमा पनि जिम्मेवारी बढ्नेछन् भने सहयोगीहरू पछि हट्नेछन् । आफन्तको विश्वास भरपर्दो नहुन सक्नेछ । पशुधन वा कृषिक्षेत्रमा राम्रो पक्ष हुनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर देखिन्छ ।

सिंहः कामको चापले स्वास्थ्य समेत कमजोर बन्नेछ । आज स्वास्थ्यमा खानपिन र आहारविहारको विशेष ध्यान राख्नुहोला । समस्याका बेला आफ्नैले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । समयमा निर्णय नलिनाले नोक्सानको आशंका रहनेछ ।

कन्याः आय आर्जनका क्षेत्रमा सुधार आउनेछ । शुभ कार्यमा सहभागी भइएला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वित्तीय क्षेत्रबाट कर्जा लिन सजिलो हुनेछ । विद्यार्थी वर्गहरूलाई पठनपाठनमा मन लाग्नेछ ।

तुलाः भौतिक सुख शान्ति र मानप्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएर रहेको कार्य अगाडि बढाउन सकिने छ । खर्चको मात्रा भने बढ्ने नै देखिन्छ । अवसरवादीहरूबाट सावधान रहनुहोला । प्रतियोगी परीक्षामा सफलता मिल्नेछ ।

बृश्चिकः साझेदारी मूलक कार्य नगर्नुहोला । दाजुभाइ बीच विवाद बढ्न सक्नेछ । धार्मिक आस्था बढेर जानेछ । अरुको भनाइको पछि नलाग्नु होला । उद्योग व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ । सामाजिक दायित्व निर्वहनमा खर्च बढ्न सक्नेछ ।

धनुः पारिवारिक जिम्मेवारीको भार थपिने र अभाव खट्किन सक्ने देखिन्छ । केही आलोेचनाको सामना गर्नपर्ने पनि हुनसक्नेछ । विगतका समस्या बल्झिन सक्नेछन् । कार्यक्षेत्रमा पहिलाका कार्यलाई दोहोर्याएर गर्नु पर्ने होकि भन्ने देखिन्छ ।

मकरः नयाँ कामको थालनी हुनेछ । धैर्य र पराक्रममा वृद्धि हुनेछ । आयआर्जनका नयाँ स्रोतहरू बढ्नेछन् । व्यापार व्यवसायमा सफलता पाइनेछ । पारिवारिक सद्भावमा मिठास आउला । प्रतिष्ठित कामले आफूलाई समाजमा चिनाउन सक्नुहुनेछ ।

कुम्भः कसैले तपाईलाई उक्साउने प्रयास गर्न सक्नेछन् । आफ्नो कुरालाई सरल रुपमा बुझाउनु उपयुक्त हुनेछ । अरूको मुख नताकी सही निर्णय लिनसके थप अवसर प्राप्त हुनेछ । व्यापार व्यवसायमा गोपनियता भंग हुनसक्ला, अलिक सचेत रहनु राम्रो पक्ष हुनेछ ।

मीनः आजको समय उपलब्धिमूलक रहनेछ । लगानी बढाउनुपरे पनि व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । शैक्षिक एवं सामाजिक क्षेत्रमा सन्तुष्टि मिल्नेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ ।

बिहिबार, चैत ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल साउन ३ गते शनिबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय

  • १.
    हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ३.
    घट्यो सुनचाँदीको मूल्य

  • ४.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ५.
    ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ६.
    दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

भर्खरै

  • १.
    निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने

  • २.
    आज तेल लगाउने र नीमको पात खाने दिन

  • ३.
    गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ४.
    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

  • ५.
    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

  • ६.
    आज चैते दसैँको घटस्थापना

  • ७.
    समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने

  • ८.
    यस्तो छ आजको मौसम पूर्वानुमान, यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.