• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गामबेसी साँस्कृतिक कला केन्द्रको चौथो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

आज देशैभर कांग्रेसको पालिका अधिवेशन

आज मिति २०८३ साल असोज ७ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

भरतपुरका व्यस्त चोकमा ट्राफिक लाइट जडान तीव्र, दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने

देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असोज ६ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २. ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ३. भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ४. डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ५. तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

  • ६. देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७. छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

  • ८. आज मिति २०८३ साल असोज ४ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. संगीतकार विशाल ढकालले ल्याए बालगीत ‘जुनको कचौरा’, हरेक १० दिनमा नयाँ बालगीत सार्वजनिक गरिने

  • १०. सरसफाइ दिवसको अवसरमा भरतपुरको चौबिसकोठीमा सरसफाइ

आज मिति २०८२ साल बैशाख २९ गते सोमबार, यस्तो छ तपाईको राशीफल


चितवन, वैशाख २८- वि.सं.२०८२ साल बैशाख २९ गते सोमबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको आजको राशीफलः

मेष: प्रेम, रतिराग तथा पारिवारिक स्थितिमा सुधार आउने छ । शैक्षिक एवं व्यावसायिक यात्रा तथा भ्रमणको योग रहेको छ । व्यापार व्यवसायमा मनग्य लाभ हुनेछ । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो पक्ष हुन आउने छ ।

वृष: नयाँ कामको प्रस्ताव आउनेछ । ईष्र्या गर्नेहरूले दुःख दिए पनि हिम्मत गर्दा काम बनाउन सकिनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ । पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन् ।

मिथुन: विलासिता र रमणीयता तर्फ मन आकर्षित हुनेछ । भोगविलास र राम–रमाइलोमा खर्चबृद्धि हुनसक्नेछ । विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।

कर्कट: राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नाले जोस–जाँगरमा कमी आउनेछ । चोटपटकको योग भएकाले अलिक सावधानी अप्नाउनुुहोला । केही रकम अरूका लागि खर्चनुपरे पनि नियमित आम्दानी भईरहने छ ।

सिंह: आज पुरुषार्थमा बृद्धि हुने, प्रसंशा मिल्ने र विशेष सहयोग प्राप्ति हुनाले चित्त शान्ति हुनेछ । व्यवसायिक व्यस्तता र प्रगति एवम् उन्नति हुनेछ । गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्ने योग छ ।

कन्या: बोलीको माध्यमले काम बन्नेछ । प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्ने सम्भावना छ । अधिक कर्जाले जोखिम निम्त्याउन सक्छ । विद्यार्थीहरूको बौद्धिक क्षमताको विकास हुने समय छ ।

तुला: आज कुनै न कुनै कुराले मनमा शान्ति, उत्साहका साथै बोली बिक्ने समय छ । पारिवारिक सद्भाव मिल्ने छ । अध्ययन तथा वैतनिक मार्ग फलदायी देखिन्छ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।

बृश्चिक: आज गन्तव्य चुम्न संघर्ष देखिएको छ । अनायासै सहकर्मी तथा संसर्गीसँग मनमुटाव हुन सक्नेछ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । नियमित खर्च पनि बढ्ने योग छ, सचेत रहनु होला ।

धनु: सोखले खर्च बढाए पनि मनपर्ने भौतिक सवारी, साधन आदि जोड्ने समय छ । प्रेमसम्बन्धले वैवाहिक मार्ग अवलम्बन गर्न सक्नेछ । मानसम्मान र ख्याति प्राप्तिको योग छ । रोकिएका वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

मकर: विगतका समस्या समाधान हुनेछन् । कुरा काट्नेहरुको मुख बन्द हुनेछ । आफू भन्दा ठूलाको साथ सहयोग पाईनेछ । विभिन्न अवसरले पछ्याउने छन् भने दिगो काममा जग बसाउने मौका छ ।

कुम्भ:हाँसखेल र मनोरञ्जनपूर्ण समय रहेको छ । टाढाको यात्रा फलदायी रहने योग छ । व्यापार व्यवसाय फस्टाउने छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । भाग्य अनुकूल रहनाले गरिरहेका कार्यमा स्तरोन्नति हुनेछ ।

मीन: स्वास्थ्यमा एक्कासी समस्या आउने तथा चोटपटक लाग्न सक्नेछ । चोरीको आरोप पनि लाग्न सक्नेछ । विशेष होशियारी अप्नाउनु होला । भरिसक्के नयाँ कार्यको सुरुवात नगरेकै राम्रो हुने छ ।

सोमबार, बैशाख २९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल असोज ७ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज ६ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज ५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज ४ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज १ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २.
    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ३.
    भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ४.
    डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ५.
    तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

  • ६.
    देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    गामबेसी साँस्कृतिक कला केन्द्रको चौथो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न

  • २.
    एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

  • ३.
    देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

  • ५.
    आज देशैभर कांग्रेसको पालिका अधिवेशन

  • ६.
    आज मिति २०८३ साल असोज ७ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    भरतपुरका व्यस्त चोकमा ट्राफिक लाइट जडान तीव्र, दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने

  • ८.
    देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.