• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, जेठ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ७. चितवनमा टिभिएसको विद्युतिय अटो सार्वजनिक

  • ८. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • १०. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

धेरै दूध खायो भने के हुन्छ ? एक दिनमा कति पिउने ?


काठमाण्डौं,असार – स्वास्थ्यका लागि निकै महत्त्वपूर्ण आहार हो दूध । खासगरी बच्चा र हुर्केका बालबालिकाका लागि दूध निकै फाइदाजनक मानिन्छ । दूध क्याल्सियमको राम्रो स्रोत त हो नै यसले शरीर र हड्डीको राम्रो विकासमा मद्दत गर्छ ।

हरेक घरमा बिहान बेलुका बालबालिकालाई गिलास भरिभरि दूध खुवाइन्छ । तर हाम्रो शरीरलाई कति दूध चाहिन्छ भन्ने कुरा कमैलाई मात्र थाहा हुन्छ । जति धेरै दूध पियो त्यति नै शरीरलाई फाइदा हुन्छ भन्ने धेरैलाई लाग्न सक्छ । तर यो गलत हो । अन्य पोषिलो आहार जस्तै दूध पनि सीमित मात्रामा पिउनुपर्छ । त्यसो भए एक दिनमा हामीले कति दूध पिउनु उचित हुन्छ ?

अमेरिकाको नेशनल डाइटरी गाइडलाइन्समा हरेक व्यक्तिले दिनमा एकपटक दूध पिउनुपर्छ भनेर भनिएको छ । दूधमा पाइने क्याल्सियम, भिटामिन बी १२, भिटामिन डी, क्यालोरी, पोटासियम, प्रोटिन र हेल्दी फ्याटले शरीरलाई विभिन्न प्रकारका पोषण प्रदान गर्छ र शरीरको उचित विकासमा सघाउँछ ।

गाइडलाइन्सका अनुसार एक वयस्क व्यक्तिले दिनमा ३ कप (७५० एमएल) दूध पिउनुपर्छ । बालबालिकाको हकमा भने दिनमा एकदेखि साढे दुई कप दूध पिउनु पर्याप्त हुन्छ । बच्चा दुधमा मात्रै निर्भर छ भने चाँहि मात्रा फरक पर्न सक्छ । फरक उमेर, शरीर र तौललाई ध्यानमा राखी सामान्यतया ५०० मिलिलिटर दुध खाएर हामीले आफ्नो शरीरलाई आवश्यक पोषण प्राप्त गर्न सक्छौँ ।

चाहिने भन्दा धेरै दूध खायो भने के हुन्छ ?

तपाईँले आवश्यकताभन्दा बढी दूध पिउनुभयो भने शरीरमा गम्भीर क्षति पु¥याउन सक्छ । धेरै दूध पिउनाले पेट सम्बन्धी समस्या हुन सक्छ । रुघा खोकीको साथमा मानिसलाई पखाला र अपचको समस्या पनि हुन सक्छ । छालासम्बन्धी समस्या भएकाहरूले पनि दूधको सेवन कम गर्नुपर्छ ।

ल्याक्टोजेनसँग एलर्जी (ल्याक्टोज इन्टोलरेन्स) भएका मानिसहरूले दूध पिउनै हुन्न । हालै स्वीडेनमा गरिएको एक अध्ययनमा धेरै दूध पिउने मानिसको हड्डी कमजोर हुने देखिएको थियो । त्यस्ता व्यक्तिहरूलाई कम्मर फ्र्याक्चर हुने, हड्डी भाँचिरहने समस्या धेरै हुन्छ । चाहिने भन्दा धेरै दूध पिउँदा शरीरमा आइरनको कमी हुन्छ । एजेन्सी

बिहिबार, असार २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन
विश्व हाँसो दिवस मानाउँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने
भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

भर्खरै

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ३.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • ५.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ६.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.