• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

शिक्षामा थप गुणस्तर वृद्धि गर्न ‘मेयरसँग विद्यार्थी’ कार्यक्रम सञ्चालन:प्रमुख रेनु दाहाल


चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरका विद्यालयहरुको शिक्षामा थप गुणस्तर वृद्धि गर्न ‘मेयरसँग विद्यार्थी’ कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभएको छ ।

शनिबार सहिद स्मृति माध्यमिक विद्यालय भरतपुर ६ को ५६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले कार्यक्रममा जनप्रतिनिधिसँग विद्यार्थीले विना कुनै मध्यम आफ्नो समस्या राख्ने पाउने व्यवस्था मिलाएको बताउनुभयो।
‘महानगरपालिकाले प्राविधिक शिक्षालाई जोड दिएकै छ, उहाँले भन्नुभयो,‘जनप्रतिनिधिहरु विद्यार्थीसँग समस्याबारे प्रत्यक्ष साक्षत्कार गर्ने छौ । घोक्नते विद्यालाई हटाउन व्यवहारिक शिक्षालाई जोड दिएका हौ । यो कार्यान्वनको चरणमा छ।’

प्रमुख दाहालले भरतपुरका विद्यालयको भौतिक पूर्वाधार निर्माणको कार्य करिब करिब सकिएकाले अब रचनात्मक कार्यमा विद्यार्थीलाई प्रेरित गरेको धारणा राख्नुभयो।

शुक्रबारका दिन विद्यालयमा अध्ययन बाहेक हाजिरी जवाफ प्रतियोगिता, वक्तित्वकला, सरसफाईलगायतका अन्य गतिविधि गर्न ‘बुक फ्रि’ बनाइएको जानकारी दिनुभयो ।

प्रमुख दाहालले ‘मेयरसँग विद्यार्थी’ कार्यक्रम भरतपुरका सबै विद्यालयमा सञ्चालन हुने पनि स्पष्ट पार्नुभयो ।
‘भरतपुर २७ को जानकी माविबाट कार्यक्रमको शुभारम्भ गरेका छौ,उहाँले भन्नुभयो,‘अब क्रमैसँग महानगरका प्रमुख, उपप्रमुख तथा जनप्रतिनिधिहरु विद्यालय पुग्ने तालिका छ । विद्यार्थीका समस्या सुनेर तत्काल समधान खोज्ने काम पनि हुन्छ।’

विद्यार्थीलाई पढाई बाहेक अन्य गतिविधिमा पनि अघि बढाउन विद्यालयस्तरीय मेयर कप क्रिकेट लिग हुन लागेको बताउनुभयो ।
भरतपुरको खेलकुद विकासका लागि यहाँकै खेलाडीको मुख्य भूमिका हुने भएकाले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी उत्पादन गर्न यो लिगले महत्वपूर्ण हुने प्रमुख दाहालको भनाइ छ ।

लिगमा भरतपुरका सामुदायिक तथा निजी विद्यालयको २० टिमको सहभागिता रहने छ । ३ महिनासम्म चल्ने लिगले लुकेका प्रतिभालाई उजार्ग गर्ने अपेक्षा लिइएको छ । यही माघ २६ गतेबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल विद्यार्थीका लागि तालिम पनि हुने बताइएको छ ।

शनिबार, माघ २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.