• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

रत्ननगर महाेत्सव : नवाैं दिन सम्म एक लाख ७८ हजारले गरे अबलाेकन


रत्ननगर। पूर्वी चितवनकाे टिकाैलीचाैरमा जारी रत्ननगर महाेत्सवकाे नवाै दिन सम्म एक लाख ७८ हजारले अबलाेकन गरेका छन् । रत्नगगर उद्योग बाणिज्य संघले आयाेजना गरेकाे साे महाेत्सवमा तीन लाखले अबलाेकन गर्ने अपेक्षा गरिएकाे थियाे । उक्त महाेत्सवकाे पहिलाे दिन १५ हजार, दाेस्राे दिन १३ हजार, तेस्राे दिन १५ हजार, चाैथाे दिन १५ हजार, पाँचाै दिन ३६ हजार, छैठाै दिन १६ हजार, साताै दिन १५ हजार, आठाैं दिन २२ हजार, नवाै दिन २६ हजार बढीले अबलाेकन गरेकाे संघका अध्यक्ष तथा महाेत्सव मुल समाराेह समितिका संयाेजक शंकर गिरीले जानकारी दिए ।

महाेत्सवमा रहेका खास खास विषयले दर्शकलाई लाेभ्याएकाे छ । महाेत्सवमा निर्माण गरिएकाे कृषि परिसर, सांस्कृतिक घर र माेटलबाेटमा अत्याधिक भिड हुने गरेकाे छ । कृषि परिसरमा मकै वाली लगाइएकाे छ । मकैकाे स्टाचु र मकैकाे ढाेढबाट घर निर्माण गरिएकाे छ । माछा पाेखरी र च्याउकाे टनेल समेत रहेकाे कृषि परिसरमा गाईले बाच्छीलाई दूध चुसाउदै गरेकाे मुर्ति निर्माण गरिएकाे संघका उपाध्यक्ष हरि अधिकारीले जानकारी दिए । कृषि परिसरमा रहेकाे यिनै दृश्य हेर्ने र फाेटाे खिच्नेकाे भीड थामिनसक्नु छ ।

यता विभिन्ना जातजातिकाे परम्परागत घर हेर्ने र फाेटाे खिच्नेकाे भीड पनि उस्तै रहेकाे छ । रत्ननगर महाेत्सवकै इतिहासमा पहिलाे पटक सञ्चालन गरिएकाे माेटलबाट चढेर जलयात्रा गर्नेकाे पनि संख्या उत्तिकै छ । त्यसैगरी उद्यमी महिलाहरुले उत्पादन गरेका सामाग्रीहरु समेत महत्सवमा अपेक्षाकृत विक्री भइरहेकाे छ । घरेलु अचार, हस्तकलाका सामाग्री, ग्रुन्द्रुक लगायतका सामाग्री उत्पादन गरि महिलाहरुले महाेत्सवमा विक्रीका लागि राखेका छन् । सहकारीले उत्पादन गरेका दुधका परिकारहरुले महाेत्सवमा राम्राे बजार पाएका छन् ।

रत्ननगर महाेत्सवकाे १२ औं संस्करणमा कृषि र पर्यटनलाई प्राथमिकता दिइएकाे छ । महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहेका छन् । यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको संघका बरिष्ट उपाध्यक्ष निराजन खनालले जानकारी दिए । यसैबीच महाेत्सव अन्तर्गत टाँडीमा आयाेजना गरिएकाे रत्ननगर सांस्कृतिक खाना महाेत्सव विहीबार सकिएकाे छ । रत्ननगर महाेत्सव माघ ८ गते सम्म चल्ने छ ।

शुक्रबार, माघ ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.