• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

चितवन काठमाडौँ उपत्यकापछि सबैभन्दा बढी सवारी दुर्घटना हुने जिल्ला बन्यो


चितवन, माघ ३- बागमती प्रदेशमा काठमाडौँ उपत्यकापछि सबैभन्दा धेरै सवारी दुर्घटना हुने जिल्ला चितवन बनेको छ ।

राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेश कार्यालयको पछिल्लो प्रतिवेदन अनुसार चितवन काठमाडौँपछि दोस्रो धेरै सवारी दुर्घटना हुने जिल्ला बनेको हो । प्रतिवेदनअनुसार वाग्मती प्रदेशमा गत आर्थिक वर्ष २०७९–८० मा १२ हजार ३६ वटा सवारी दुर्घटनाका घटना भएका थिए । ती घटनामा परी ४८२ जनाको मृत्यु, ९८७ जना गम्भीर घाइते र १० हजार ४६१ जना सामान्य घाइते भएका थिए ।

वाग्मती प्रदेशको काठमाडौं उपत्यका बाहिर रहेका १० जिल्लामध्ये सबैभन्दा बढी सवारी दुर्घटना चितवनमा भएको प्रतिवेदनमा उल्लेख छ । चितवनमा गत आर्थिक वर्ष ३०६ वटा सवारी दुर्घटना भएका थिए । ती घटनामा ७६ जनाको मृत्यु भएको थियो ।

प्रतिवेदन अनुसार, गत आर्थिक वर्ष मकवानपुरमा २५५, सिन्धुलीमा १८२, रामेछापमा ३३, दोलखामा २७, काभ्रेपलाञ्चोकमा १५६, सिन्धुपाल्चोकमा ५०, नुवाकोटमा ८१, धादिङमा २४९ र रसुवामा २२ वटा सवारी दुर्घटनाका घटना भएका थिए ।

गत आर्थिक वर्ष दुर्घटनामा परी मकवानपुरमा ६३, सिन्धुलीमा ३४, रामेछापमा ९, दोलखामा ४, काभ्रेपलाञ्चोकमा ४७, सिन्धुपाल्चोकमा १०, नुवाकोटमा १५, धादिङमा ३७ र रसुवामा ४ जनाले ज्यान गुमाएका थिए ।

सवारी दुर्घटनामा परी गत आर्थिक वर्ष २०७९\८० मा चितवनमा ५८१, मकवानपुरमा ५९५, सिन्धुलीमा ३८६, रामेछापमा ९८, दोलखामा ५२, काभ्रेपलाञ्चोकमा ३२७, सिन्धुपाल्चोकमा १०९, नुवाकोटमा २१० धादिङमा ४९७ र रसुवामा ३६ जना घाइते भएका थिए ।

 

बुधबार, माघ ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.