काठमाडौँ, माघ १- आज भीडभाडमा चेपिएर ८ जना घाइते भएका छन् । माघे संक्रान्ति मनाउन सहभागी भएका ८ जना काठमाडौंको टुँडिखेलको भीडभाडमा चेपिएर घाइते भएका हुन् ।
माघे संक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग अलग कार्यक्रममा उनीहरु सहभागी भएका थिए ।