• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ३१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

रेवान सौराहाको अध्यक्षमा ध्रुब गिरी चयन


सौराहा,पुस २५- रेष्टुरेन्ट एण्ड बार एशोसिएशन(रेवान) सौराहाको अध्यक्षमा ध्रुब गिरी सर्वसम्मत चयन हुुनुभएको छ । बुधबार सम्पन्न रेवानको १७ औं वार्षिक साधारणसभा तथा नवौं अधिबेशनबाट गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । अध्यक्षमा चयन भएपछि गिरीले सौराहाको पर्यटन विकास र व्यवसायीको हकहितका पक्षमा काम गर्ने बताउनुभयो । उहाँले व्यवसायीको घरघरमै पुगेर यहाँको रेष्टुरेन्टका गुणस्तर र एकरुपताका बिषयमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । आफ्नो कार्यकालमा परिणाम देखिनेगरी काम गर्ने उहाँँको भनाई छ ।

रेवानको प्रथम उपाध्यक्षमा शम्भु माली,द्धित्तिय उपाध्यक्षमा कृष्ण भट्ट,तृतिय उपाध्यक्षमा राजेशकुमार तामाङ चयन हुनुभएको छ । यस्तै महासचिवमा नविन नेपाल,सचिवमा कुमार जोशी,कोषाध्यक्षमा कृष्ण प्रसाद खतिवडा,सहकोषाध्यक्षमा अम्बिका भट्ट चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा देवकला भट्टराई,पुरुषोत्तम लामिछाने,धर्मराज न्यौपाने,रामकुमार गुरौ,रामकाजी अधिकारी,सानुमाया थापामगर,चित्रबहादुर कुमाल,घनश्याम चौधरी,राजकुमार श्रेष्ठ र इश्वर रिजाल चयन हुनुभएको छ ।

बागमती प्रदेशका सांसद कृष्णप्रसाद खनाल प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । सो अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका छ जनालाई सम्मान समेत गरिएको थियो ।

 

बुधबार, पुष २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.