भरतपुर । भरतपुर महानगरपालिका –१७ गाँजीपुरस्थित नारायणी नदीकिनारमा एक पुरुषको शव फेला परेको छ । उक्त शव स्याङ्जा अर्जुनचौपारी गाउँपालिका–९ बस्ने गुरुप्रसाद अर्यालको रहेको प्रहरी जनाएको छ ।
शवको मुचुल्कापश्चात पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।