• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

यस्तो छ आजको मौसम

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ४. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ५. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • ७. यस्तो छ आजको मौसम

गैँडाकोटका स्वास्थ्य संस्थालाई मापदण्ड पुरा गरी सञ्चालन गर्न निर्देशन

गैँडाकोट । गैँडाकोटमा जन स्वास्थ्यसँग जोडिएका कतिपय फार्मेसी, क्लिनिक, मेडिकल एवं ल्याबहरु मापदण्ड पुरा नगरी सञ्चालन गरिएको पाइएको छ । गैँडाकोट नगरपालिकाले नगर क्षेत्रमा सञ्चालन गरिएका स्वास्थ्य संस्थाहरुको मंगलबारअनुगमन गरेको थियो । गैँडाकोट नगर उपप्रमुख एवं अनुगमन समिति संयोजक शान्ति कोइरालाले अनुगमनका क्रममा त्रुटि भेटिएका स्वास्थ्य संस्थालाई सचेत गराउदै मापदण्ड पुरा गरी सञ्चालन गर्न समेत सुझाब दिनु भएको छ ।

अनुगमनका क्रममा बलेवा मेडिकल हल गैँडाकोट २ कालिगन्डकि चोकमा दर्ता नगरी सञ्चालन गरेको पाइएको छ । मापदण्ड विपरित सञ्चालनमा रहेको मेडिकललाई एक हप्ताको अल्टिमेटम दिएको छ । ७ दिनभित्र दर्ता गरेर मात्र मेडिकल सञ्चालन गर्न अनुगमन टोलीले निर्देशन दिएको हो । प्रयाप्त सरसफाइ नगरेको , स्वस्थ सेवा दिदा पालना गर्नु पर्ने मापदण्डहरु समेत पालना नगरेको भेटिएको थियो । मूल्य सूची राख्न एवं मापदण्ड पुरा गरी सञ्चालन गर्न समेत अनुगमन टोलीले सचेत गराएको छ ।

त्यस्तै गैँडाकोट १ मा  मौलाकालिका मेडिकल हल दर्ता नगरी सञ्चालन गरेको र मेडिकल हल सञ्चालन गर्दा आवश्यक पर्ने कागजात समेत नभएकोले तत्कालको लागि मेडिकल हल बन्द गरिएको  छ । टोलीले  आज मंगलबार गैँडाकोट नगरपालिका वार्ड १ र २ मा रहेका १० वाटा स्वास्थ्य संस्थाहरुको अनुगमन गरेको थियो। अनुगमनका क्रममा २ वाट मेडिकल बाहेक अरुमा भने खासै त्रुटी भेटिएको थिएन।

अनुगमनमा गैँडाकोट नगर उपप्रमुख एवं अनुगमन समिति संयोजक शान्ति कोइरा, गैँडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेल, हेल्थ असिस्टेन्ट माधव आचार्य, आर्थिक बिकास शाखा प्रमुख देविन्द्र गौतम, प्रशासकीय अधिकृत एवं सूचना अधिकारी लिलाधर शर्मा, नेपाल स्वास्थ्य व्यवसायी संघ गैँडाकोट नगर ईकाइका अध्यक्ष इश्वरी प्रसाद घिमिरे लगायतको टोलीले अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा गैँडाकोट नगरपालिका वार्ड १ का वार्ड अध्यक्ष सुरेन्द्र प्रसाद रेग्मी र गैँडाकोट नगरपालिका वार्ड २ का वार्ड अध्यक्ष प्रकाश सापकोटाको उपस्थिति रहेको थियो । नगरपालिकामा हाल नीजि क्षेत्रबाट सञ्चालित ४ दर्जन बढी मेडिकल तथा स्वास्थ्य संस्था रहेका छन् ।

  • gaindakot
  • gaindakot khbara
  • Sweet Nepal
  • sweet nepal . com
  • yubaraj sharma
मङ्गलबार, भदौ २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत
रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक
टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि
यस्तो छ आजको मौसम
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ४.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ५.
    आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.

  • ७.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • ८.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.