• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

दिगो विकासका लक्ष्य प्राप्तिमा युवाको भूमिका विषयक निबन्ध प्रतियोगिता सम्पन्न ।

गैंडाकोट

दिगो विकासका लक्ष्य प्राप्तिमा युवाको भूमिका विषयक निबन्ध प्रतियोगिता आयोजना गरि गैंडाकोटमा अन्तराष्ट्रिय युवा दिवस मनाइएको छ । शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा नगर युवा सञ्जाल गैंडाकोटको सह आयोजनामा संचालित प्रतियोगितामा गैंडाकोट नगर भित्रका विद्यालय र खुल्ला रुपमा गरि १६ देखि २४ बर्ष भित्रका १८ जना युवा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रमुख अतिथी गैंडाकोट नगर शिक्षा समिति सदस्य तथा जनक नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक चूडामणि शर्मा कंडेलले कार्यक्रममा मन्तव्य राख्दै युवा नै देश विकासका आधार स्तम्भ भएकाले युवालाई व्यवहारिक शिक्षा र रोजगारीका अवसर सिर्जना गर्न राज्यले नितीगत व्यवस्था गर्नुपर्ने कुरामा जोड दिए । विशिष्ट अतिथी शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत हेमचन्द्र पौडेलले युवाहरुलाई सिर्जनशील,सीपयुक्त,उद्यमी र जिम्मेवार नागरीकको रुपमा विकासित हुने बातावरण आजको आवश्यकता रहेको कुरामा जोड दिए । प्रतियोगिताको नतिजा विशेष कार्यक्रम गरि पछि प्रकाशन गरिने शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत हेमचन्द्र पौडेलले जानकारी दिए ।
गण्डकी प्रदेश युवा सञ्जालका कोषाध्यक्ष तथा गैंडाकोट नगर युवा सञ्जाल उपाध्यक्ष प्रमिता सापकोटाको अध्यक्षतामा सम्पन्न निबन्ध प्रतियोगिता कार्यक्रमको सहजीकरण गण्डकी प्रदेश युवा सञ्जाल सहसचिव तथा गैंडाकोट नगर युवा सञ्जाल सहसचिव सुगम पोख्रेलले गरेका थिए । कार्यक्रममा नगर युवा सञ्जाल सदस्य आयुष पौडेलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमा शिक्षा युवा तथा खेलकुद शाखा प्रास दिलमाया लम्साल,नारायणी माध्यमिक विद्यालय सहायक प्रधानाध्यापक जगन्नाथ उपाध्याय,जनता माध्यमिक विद्य्रालयका शिक्षक प्रतिनिधी दयाराम पौडेल,युवा सञ्जाल सदस्य प्रकृति कण्डेल र अंकिता देवकोटाको उपस्थिती रहेको थियो ।

शनिबार, साउन २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका
गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.