• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

लायनहरुलाई तालिम प्रदान


श्राउन २४, नारायणगढ,

नेपालमा लायन्स क्लबको स्थापना दिवसको अवसरमा लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५आर क्लष्टर नं ४ ले श्रावण २४ गते रिपोटिङ्ग अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा सन १९७१ अगष्ट ९ का दिनमा लायन्स क्लब अफ बिरानगर स्थापना भएको थियो । सो क्लबको स्थापना नेपालका पुर्व प्रधमामन्त्रि मात्रृकाप्रसाद कोईरालाले गर्नुभएको हो । यो दिनलाई नेपाली लायनहरुले उत्सबका रुपमा मनाउदै आईरहेका छन् ।

लायनहरुले सामाजिक क्षेत्रमा धेरै काम गर्ने गरेता पनि रिपोटिङ्ग नगर्दा लायन्स अन्तराष्ट्रिय तथा डिष्ट्रिक सचिवालयलाई जानकारी एकातिर जानकारी नहुने उंव अर्को तर्फ क्लबहरुको मुल्याङ्कन गर्न कठिनाई हुने भएकाले अनुशिक्षण कार्यक्रम राखिएको पुर्व डिष्ट्रिक गर्भनर राजकुमार श्रेष्ठले बताउनुभयो । क्लष्टर आर अन्र्तगतका २३ बटा क्लबका अध्यक्ष, सचिब र कोषाध्यक्षहरुलाई तालिम प्रदान गरिएको थियो ।

सो तालिमको डिष्ट्रिक एक्जुकेटिभ चिफहरु राजेन्द्र गौतम, दिपेन्द्र कुमार खतिवडा र निरज श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । वहाँहरुले MY LCI र MY LION मा गएर कसरी रिपोटिङ्ग गर्ने सकिन्छ भन्ने बिषयमा प्रयोगात्मक रुपमा सिकाउनुभएको थियो । लायन्स अन्तराष्ट्रियकोे वेभ साईटमा अनलाईन रिपोटिङ्ग गर्न सकिने ब्यावस्था छ ।

निर्वतमान डिष्ट्रिक लायन सिद्धार्थलाल चुके प्रमुख अतिथि रहनुभएको कार्यक्रममा डिष्ट्रिकका प्रथम भाईस गर्भनर दिनानाथ न्यौपाने, द्धितिय भार्ईस गर्भनर नवराज सापकोटा, ओमन अनररी सेल सदस्य रचना चुके, दुर्गालक्ष्मी श्रेष्ठ, एक्जुकेटिभ को-चिफ बालगोपाल चुके लगायतको उपस्थिती रहेको थियो । सो रिपोटिङ्ग अनुशिक्षण कार्यक्रम क्लष्टर नं ४ का प्रमुख बिनिता नेपालको सभापतित्वमा सम्पन्न भएको थियो ।

बिहिबार, साउन २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट
रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
नारायणगढकी सरिनाले रामजानकी बालिका आश्रममा मनाइन् जन्मदिन
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघद्वारा रामजानकी बालिका आश्रममा दूध र दूधजन्य परिकार वितरण
इडन गार्डेन माविमा नयाँ विद्यार्थीलाई स्वागत एवम् निर्वाचित विद्यार्थी नेताको पदस्थापन सम्पन्न

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.