• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असोज ०८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नारायणीनदी सहित प्रमुख नदीमा जलसतह बढ्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कांग्रेस भरतपुर महानगर सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित

अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, हावाहुरी पनि चल्न सक्ने

आज मिति २०८३ साल असोज ८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

अति भारी वर्षा हुने सक्ने भन्दै तयारी अवस्थामा रहन स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन

चितवन राइनोजले सार्वजनिक गर्‍यो ‘गैँडा ग्याङ’, एनपीएल ३ को पहिलो र्‍याप

लोकप्रिय समाचार

  • १. गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २. ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ३. भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ४. डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ५. तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

  • ६. देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७. आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, हावाहुरी पनि चल्न सक्ने

  • ८. छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

  • ९. आज मिति २०८३ साल असोज ४ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. संगीतकार विशाल ढकालले ल्याए बालगीत ‘जुनको कचौरा’, हरेक १० दिनमा नयाँ बालगीत सार्वजनिक गरिने

त्यतिबेला युवराज दीपेन्द्रकी ‘राजकुमारी’ बन्न नपाएकी युवतीको जर्नेलसँग विवाह हुँदै


‘राजकुमारी’ बन्न नसकेकी एउटी दुःखी चेली ढिलो गरी वैवाहिक जीवनमा प्रवेश गरेकी छन् । प्रचार गरिएको छ– ०५८ जेठ १९ मा राजा वीरेन्द्रको वंशनाश हुनुमा एकजना युवती अप्रत्यक्ष कारक थिइन् । तिनीसँग दीपेन्द्रको विवाह गराउनेमा रानी ऐश्वर्य र मुमा बडामहारानी रत्नको जोड थियो । दीपेन्द्रको मनचाहिँ मोहनसमशेरकी पनातिनी अर्थात् राप्रपा नेता पशुपतिसमशेरकी छोरी देवयानीतिर गयो । दीपेन्द्रकी आमा रानी ऐश्वर्यको माइती जुद्धसमशेर खलक, तर छोराको मनचाहिँ जुद्ध खलकसँग पारिवारिक टकराव रहेको चन्द्रको सन्तानमा बसेको ।

यसैलाई दरबारभित्र सम्साँझै गो,ली चल्नुको कारण मानिन्छ । त्यसमा वीरेन्द्रको पूरै वंशसहित केही भारदार मा,रिएका थिए । उक्त घटनालाई लिएर चर्चामा आउने गरेकी पात्र हुन्, सुप्रिया शाह । मुमाबडामहारनी रत्नका अंगरक्षक प्रदीपविक्रम शाहकी छोरी । जसले जीवनको झण्डै आधा उमेर एक्लै बिताएर यही मंसिरमा सिउँदो रंगाउँदै छिन् ।

अधिराजकुमारी श्रुतीको क्लासमेट, सेन्ट मेरिजमा नौ कक्षा पढ्दादेखि दीपेन्द्रसँग निकट, लामो समय अमेरिका बसेर फर्किएकी सुप्रियालाई नामजस्तै शीलस्वभावकी नारी ठानिएको छ । दरबार ह,’त्या का,’ण्डमा कारकको रुपमा नाम आउने दुईमध्ये दीपेन्द्रले मन पराएकी भनिने देवयानीले आफ्नो मावली मुलुक भारतमा घरजम गरिन्, तर दाम्पत्य सुखद् नभएपछि दिल्ली–लण्डन ओहोर–दोहोर बाक्लो छ । रानी ऐश्वर्यमार्फत छोरा दीपेन्द्रको लागि मन पराइएकी सुप्रियाले भने दरबार ह,’त्याका ण्डको झण्डै २० वर्षपछि भर्खरै एक जर्नेलसँग दाम्पत्य कायम गर्दैछिन् । सुप्रियाका नवपति हुन्, दुईतारे जर्नेल विनयविक्रम राणा ।

दरबार ह,’त्याका’ण्डको थोरै अघिसम्म राजा वीरेन्द्रको अंगरक्षक रहेका जर्नेल शान्तकुमार मल्लकी छोरीसँग वैवाहिक सम्बन्ध टुटेपछि विनयविक्रमले सुप्रियालाई पत्नीको रुपमा रोजेका हुन् । यो विवाहका अवसरमा लाजिम्पाटस्थित होटल शंकरमा आजदेखि तीन दिनसम्म भव्य भोज चल्दैछ । विनय अघिल्लो महिनासम्म पनि प्रधानसेनापति पूर्णचन्द्र थापाको सचिवालयमा थिए । अहिले बढुवा भएर पश्चिम पृतना, पोखरा पुगेका छन् । पहिलाकी पत्नी साधनासँगको तनावपूर्ण सम्बन्धका कारण एक छोरी समेत छाडेर कानुनी रुपमै अलग भएका हुन् । सुप्रिया भने सार्वजनिक जीवनमा त्यति प्रकट हुन रुचाउँदिनन् । जनआस्थाबाट

शनिबार, मङि्सर २७, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कांग्रेस भरतपुर महानगर सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने
प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

लोकप्रिय

  • १.
    गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २.
    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ३.
    भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ४.
    डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ५.
    तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

  • ६.
    देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    नारायणीनदी सहित प्रमुख नदीमा जलसतह बढ्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

  • २.
    कांग्रेस भरतपुर महानगर सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित

  • ३.
    अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

  • ४.
    भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

  • ५.
    आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, हावाहुरी पनि चल्न सक्ने

  • ६.
    आज मिति २०८३ साल असोज ८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

  • ८.
    अति भारी वर्षा हुने सक्ने भन्दै तयारी अवस्थामा रहन स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.