• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय समाचार

  • १. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ३. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ४. आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

व्यावसायिक सयपत्री फुल खेतिको लागी प्रबिधिबारे जानौं


– शुक्रराज आचार्य

परिचय सयपत्री फुल अतिथि सत्कार, पुजाआजा र चाद्पर्बहरुमा माला बनाइ तथा मन्दिरहरुमा थुंगा चढाउनका लागि प्रयोग गरिने फुल हो l यो फुल धेरै रंगमा पाइन्छ l यसको बैज्ञानिक नाम Tegetes sp हो l सयपत्री दक्षिण अमेरिका क्षेत्रको रैथाने बिरुवा हो l नेपालमा यसको खेति तराईदेखि उच्च पहाडसम्म गर्न सकिन्छ l

यो फुलको आयात भारतबाट प्रशस्त मात्रामा हुने गरेको छl हाम्रो देशमा उपयुक्त बाताबरण भएकोले यसको खेति गरि विदेशबाट हुने आयात कम गर्न सकिन्छ l -हावापानी सयपत्रीको खेति समुन्द्र सतहबाट १५० मिटरदेखि २००० मिटरसम्म सफलतापुर्बक गर्न सकिन्छ तर उच्च पहाडमा बढी चिसोको कारणले बर्षको एकपटक मात्र यसको खेति गर्न सकिन्छ l यसको लागि तापक्रम १४ देखि २८ डिग्री सेल्सियस गर्न सकिएतापनि १५ देखि २५ डिग्री सेल्सियस तापक्रम बिरुवाको राम्रो वृद्धि हुने र फुल चाडै फुल्ने गर्दछ l -माटो सयपत्री फुल खेति गर्न प्रशस्त प्रांगारिक पदार्थ भएको बलौटे दोमट माटो राम्रो हुन्छ l माटोको पी. एच. ५.५ -६.५ सम्म राम्रो मानिन्छ l -पानीको निकास सयपत्री फुल खेति गर्दा पानीको राम्रो निकासको व्यवस्था मिलाउनु पर्दछ l जमिनको चारैतर्फ ३० से.मी. गहिरो, ३० से.मी. चौडाईको कुलेसोको व्यवस्था मिलौनुंपर्छ l यदि निकासको व्यवस्था नभएमा यस फुलको जरा कुहिएर जान्छ l -जात •स्थानीय सयपत्री : रातो, पहेंलो, सुन्तला रंग, फिका पहेलो र कलेजो •कलकतिया •हाइब्रिड : पहेलो, सुन्तला रंग •फ्रेन्च : मेरी गोल • पुष्प पत्रदलको आधारमा यसलाई T. Tenufolia, T.Patula,T.Irrecta,T.Lukida -मलखाद सयपत्री फुल खेति गर्दा राम्रो पाकेको गोबर मल ५० देखि ६० डोको र २० के. जी. नाइँट्रोजान र १० के.जी. फस्फोरस प्रति रोपनीको दरले राख्नुपर्छ l -बेर्ना दर सयपत्री फुलको बेर्ना करिब ४०*७० से.मी. ड्यान्ग देखि ड्यान्ग र बोट देखि बोटको दुरी कायम गरि ड्यान्गको उचाई १०-१५ से. मी. हुनुपर्दछ l

-लगाउने समय हिउँद महिनामा सामान्य चिसो हुने क्षेत्रमा श्रावन-भाद्र महिनामा बिरुवा रोप्ने गरिन्छ भने हिउद महिनामा धेरै चिसो हुने क्षेत्रमा फाल्गुन-चैत्रमा रोपिन्छ l बिरुवा रोपेको दुइ देखि अढाई महिनामा फुल फुल्न थाल्दछ l -जमिनको तयारि र बेर्ना रोपण खेतलाई २ ३ पटक खनजोत गरि माटो मसिनो बनाउने र बेर्ना रोप्न लाइन कुलेसो वा प्वाल बनाई पाकेको गोबर मल प्रति १ के.जी. को दरले राख्ने र बेर्ना सार्ने l बेर्ना रोपिसकेपछि बिभिस्टिन १-१.५ ग्राम प्रति लिटर पानीमा राखेर प्रतेक बेर्नामा ड्रेचींग गर्ने l सयपत्री फूलमा डढुवा रोगको निकै समस्या देखिने भएकोले बेर्ना रोपेको ७-१० दिन भित्रै डायथियन एम ४५ वा मन्कोजेव युक्त ढुसिनाशक बिषादी २ ग्राम प्रति लिटर पानीमा मिसाई स्प्रे गर्ने l यसरि १० १० दिनको फरकमा डायथियन एम ४५ ले स्प्रे गरेको खण्डमा डडुवा रोग लाग्न बाट बच्न सकिन्छ l

जसको कारण उत्पादन बढी लिन सकिन्छ l -बिशेष कार्य पिन्चिंग सयपत्री फुलको लागि महत्वपुर्ण कार्य हो l बिरुवालाई होचो र बिरुवाको फैलावट बढाउन बिरुवाको टुप्पो चुडीदिनु पर्छ जसले उत्पादनमा बृदि ल्याउदछ l बिशेष गरि ६ देखि ८ इन्च अल्को हुदा सयपत्रिलाई पिन्चिंग गरिन्छ जसले अन्य हान्गहरुको विकास हुन्छ l -गोडमेल बेर्ना रोपेको १५ -२० दिनमा खेतमा आएको झर्को अवस्था हेरी गोडमेल गर्नुपर्छ l कुनै बिरुवाहरूमा कोपिला लागेको भए उक्त कोपिला पिन्चिंग वा चिमोटेर हटाइदिनु पर्छ l यसरि कोपिला हटाइदिदा बोट झ्याँगिएर राम्रो संग फैलिन्छ l -उत्पादन कलकतिया जातको सयपत्री थुंगा एकै साईजको फुल्ने भएकोले मालाको लागि एकदमै उपयुक्त हुन्छ र बजार मूल्य पनि राम्रो पाइन्छ l

बुधबार, असार २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
विश्व हाँसो दिवस मानाउँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने
भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

लोकप्रिय

  • १.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ३.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ८.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.