• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

साबधान ! यस्ता मानिसले भुलेर पनि खानु हुँदैन अदुवा


काठमाडौ- अदुवा स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मान्निछ । यो एउटा कन्दमुल हो । यसको सेवन प्राय मानिसहरुको भान्सामा हुने गर्दछ । यसको सेवन गर्दा विभिन्न रोगबाट मुक्त हुने गर्दछ । अदुवा नेपालमा सर्वसुलभ पाइने बिरुवा हो । खासगरी, यसको जरालाई मसला र औषधिका रूपमा प्रयोग गरिन्छ । यसले थुप्रै रोगका लागि औषधिको काम पनि गर्छ ।

तर, स्वास्थ्यसम्बन्धी केही यस्ता अवस्थामा अदुवाको प्रयोग गर्नुहुँदैन । तौल बढाउन चाहनेले सकभर अदुवा नखाँदा राम्रो हुन्छ । किनकि, यसले तौल कम गर्ने काम गर्छ ।रगतसम्बन्धी समस्या छ भने पनि अदुवा नखाँदा नै बेस हुन्छ । रगत पातलो हुनेसम्बन्धी कुनै पनि समस्या भएकाले अदुवाको प्रयोग गर्नुहुँदैन ।गर्भवती महिलाका लागि अदुवा त्यति उचित मानिदैन यसले औषधिसँग मिलेर अझ बढी समस्या निम्त्याउँछ ।

यो पनि पढ्नुस: यी चार खाने कुराले बढाउँछ क्यान्सरको जोखिम, यस्ता लक्षणलाई नगर्नुहोस् वेवास्ता: अहिलेको अस्तव्यस्त जीवनशैलीका कारण हरेक मानिस कुनै कुनै किसिमको समस्याबाट जुधिरहेको हुन्छ। आफ्नो आसपास यस्ता रोग छन्, जसले हेर्दा हेर्दै आफ्नो शिकार बनाउने गर्छन्। यस्तै क्यान्सर पनि एक रोग हो । जो निकै खतरनाक हुने गर्छ।

यो समस्या खराब खानपान र जीवनशैलीका कारण हुने गर्छ। राम्रो दिनचर्याका साथसाथ हामीले स्वस्थ रहनका लागि खानपानमा पनि विशेष ध्यान दिनुपर्छ। केही यस्ता चीज छन्, जसको सेवन गर्दा पनि क्यान्सरको जोखिम उच्च हुने गर्छ।यस्तो अवस्थामा तपाईले त्यस्ता चीजको सेवन सिमित बनाउनु पर्ने हुन्छ। आउनुहोस् जानौँ कुन कुन हुन् क्यान्सरको जोखिम बढाउने खानेकुरा:

धेरै पाकेको चीज: जुन चीज धेरै तापक्रममा पकाइने गरिन्छ। जस्तै फ्राई, सेकुवा जस्ता खानेकुरा धेरै सेवन गर्दा क्यान्सरको जोखिम उच्च हुने गर्छ। जसमा हेट्रोसाइक्लिक एमान्स र एडवान्स ग्लाइकेशन एण्ड प्रोडक्ट्स जस्ता हानिकारण तत्वको उत्पादन बढ्ने गर्छ।

प्रशोधित मासु: पशोधित मासुको धेरै सेवनले पनि क्यान्सरको जोखिम बढाउने काम गर्छ। इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरको एक अध्ययनले यो देखाएको थियो। अध्ययनका अनुसार प्रशोधित मासुमा क्यान्सरको जोखिम उच्च हुने गर्छ। किनकी यसमा स्वाद बढाउनका लागि नुन र अन्य कुराको प्रयोग गरिएको हुन्छ। जसका कारण पेटको क्यान्सर हुने जोखिम उच्च हुन्छ।

प्रशोधित खानेकुरा: प्रशोधित खाने कुराको धेरै सेवन गर्दा पनि क्यान्सर हुने सम्भावना उच्च हुन्छ। किनकी यी खानमा सुगरको मात्रा अधिक हुने गर्छ भने पोषक तत्व र फाइबर कम हुने गर्छ। जसका कारण यसले ब्लड सुगर बढाउने गर्छ। र यसले विभिन्न किसिमका क्यान्सरको जोखिम पनि बढाउने गर्छ।

नमकिन लगायतका खानेकुरा: नमकिन लगातयतका खानेकुरा धेरै खाँदा पनि क्यान्सरको जोखिम उच्च हुने गर्छ। यसमा अचार, नमकिन, स्नेक्स, माछा तथा मसलेदार खानेकुरा पर्दछन्। जसले पेट क्यान्सरको खतरालाई बढाउने गर्छ। त्यसैले यस्ता चीज सिमित मात्रामा खानु वा छोड्नु नै राम्रो मानिन्छ।

आइतबार, साउन २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने
बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना
रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.