• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, जेठ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ७. चितवनमा टिभिएसको विद्युतिय अटो सार्वजनिक

  • ८. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • १०. हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

गैँडाकोट- नवलपुरको गैँडाकोट नगरपालिका–५ मा अवस्थित गैँडाकोट आधारभूत अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच बीमित नागरिकलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सेवा सहकार्य सम्झौता सम्पन्न भएको छ।

स्वास्थ्य बीमा ऐन २०७४ र नियमावली २०७५ अनुसार भएको सहकार्यले स्थानीय नागरिकलाई समयमै निःशुल्क वा न्यून शुल्कमा उपचार पाउने सुनिश्चितता प्रदान गर्नेछ। गैँडाकोट अस्पतालले अब बीमित सेवाग्राहीलाई आवश्यक उपचार, औषधि, आकस्मिक सेवा र रेफरल सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।सम्झौतामा स्वास्थ्य बीमा बोर्डका शाखा अधिकृत झलकराज जोशी र गैँडाकोट अस्पतालका प्रमुख बालकृष्ण पराजुलीले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार गैँडाकोट आधारभूत अस्पतालले अबदेखि बीमा कार्यक्रमअन्तर्गत सूचीकृत लाभग्राहीहरूलाई आवश्यक उपचार सेवा, औषधि, परामर्श, आकस्मिक सेवा तथा रेफरल सुविधा उपलब्ध गराउनेछ। बीमित व्यक्तिहरूले अस्पतालमा सेवाप्राप्तिका लागि आफू बीमा कार्यक्रममा आवद्ध रहेको प्रमाण पेश गरेपछि निःशुल्क वा न्यून शुल्कमा उपचार पाउनेछन्।

अस्पतालले बीमा कार्यक्रमका लाभग्राहीहरूको अभिलेख अद्यावधिक राख्ने, दाबी गरिएको भुक्तानी समयमै प्रक्रिया पूरा गरी बीमा बोर्डमा पेश गर्ने, आवश्यक औषधिको व्यवस्थापन सुनिश्चित गर्ने, तथा आकस्मिक अवस्थामा तत्काल सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। साथै, सेवा उपयोगमा सहजता ल्याउन अस्पतालले बीमा सेवा सम्बन्धी सूचना प्रवाह र जनचेतनामूलक गतिविधि समेत सञ्चालन गर्नेछ।

सेवामा कुनै समस्या देखिएमा सेवाग्राहीको गुनासो सुन्ने र समाधान गर्ने संयन्त्र पनि अस्पतालले सञ्चालन गर्नेछ। सेवा गुणस्तरमा कमी आउन नदिन बीमा कार्यक्रम अनुगमन र मूल्याङ्कनसमेत गरी सुधारात्मक कदम चालिने जानकारी दिइएको छ।

गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले भन्नुभयो, “यो सम्झौताले हाम्रो स्थानीय बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा सजिलै प्राप्त हुने बाटो खोल्नेछ। स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रवर्द्धन गरी नागरिकको जीवनस्तर सुधारमा हामी प्रतिबद्ध छौं। अस्पतालसँगको यो सहकार्यले बीमित नागरिकको सेवा प्रवाहमा नयाँ अध्याय थप्ने विश्वास छ।”

प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले स्वास्थ्य सेवा सबैका लागि पहुँचयोग्य र सुलभ हुनुपर्ने बताउदै सम्झौताले स्थानीय अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सहकार्यलाई मजबुत बनाउँदै स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने विश्वास ब्यक्त गर्नुभयो। हामी बीमित नागरिकलाई प्रभावकारी सेवा दिनका लागि प्रयत्नशील हुनेछौं, खनालले भन्नुभयो ।

स्वास्थ्य बीमा बोर्डका अनुसार, सम्झौता २०८२ साल भाद्र १ गतेदेखि लागू हुनेछ र एक वर्षका लागि प्रभावकारी हुनेछ। आवश्यक परेमा यसलाई नवीकरण गर्ने व्यवस्था छ। यो सहकार्यले ग्रामीण र आर्थिक रूपमा कमजोर वर्गलाई समेत गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त हुने अपेक्षा गरिएको छ।

सोमबार, साउन ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार
पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै
सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि
अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

भर्खरै

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ३.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • ५.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ६.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.