• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

सजिलै पाईने किम्बु ,जसले क्यान्सर, मधुमेह,उच्च रक्तचाप जस्ता रोगहरु निको पार्छ !


एजेन्सी । किम्बुको अङ्ग्रेजी नाम व्हाइट मलबेरी हो । यसले ट्युमर , मधुमेह जस्ता रोगहरुलाई निको पार्नुको साथै विभिन्न स्वास्थ्यसम्बन्धि फाईदाहरु पुर्याउँदछ । धेरै बिरुवाहरु रोगलाई निको पार्ने गुण भएपनि औषधिको रुपमा चिनिदैंन । किनकी यसको प्रयोग धेरैजसो अरु औद्योगिक उद्येश्यको लागि मात्र गरिन्छ ।

यस्तै किसीमको प्रयोग किम्बुको रुखको पनि हुन्छ । किम्बुको रुखको प्रयोग काठ र रेशमको किरालाई खुवाउने फलको रुपमा गरिन्छ । तर किम्बु स्वास्थ्यको लागि धेरै फाईदाजनक छ । साथै यसले विभिन्न रोगहरुबाट छुट्कारा दिलाउँछ । जस्तै : मधुमेह, हृदयसम्बन्धि रोगहरु र ट्युमर आदि ।

किम्बुको रुखको काठ लचिलो र धेरै समयसम्म टिक्ने किसीमको हुन्छ । त्यसैले यसको प्रयोग टेनिसको ब्याट , हकी खेल्ने छडि , फर्निचर र डुङ्गा बनाउनको लागि गरिन्छ । किम्बुले मधुमेह , उच्च रक्तचाप, कोलेस्ट्रोलको मात्रा बढि हुनु, चिसो लाग्नु , मांसपेशी र जोर्नी दुख्नु, गठिया , कब्जीयत , रिंगटा लाग्नु , कपाल झर्नु आदि थुप्रै रोगहरुबाट बचाउँदछ ।

यसले कसरी काम गर्छ ? किम्बुमा पाईने महत्वपूर्ण पदार्थलाई मधुमेह टाइप २ रोगको उपचारको लागि औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । यसले चिनीको मात्रालाई रगतमा सोस्ने प्रक्रियालाई ढिलो गर्दछ । र शरीरमा चिनीको मात्रालाई नियन्त्रण गर्दछ ।

किम्बुमा जैविक एसिड , भिटामिन सी , केरोटिन, पेक्टिन , फाईबर , रेजिन जस्ता तत्वहरु पाईन्छ । जस्ले खोकी , ज्वरो , झाडापखाला , टाउको दुखाई , सुन्निनु जस्ता रोगबाट छुट्कारा दिलाउँछ । त्यसैगरी यसमा एन्टिअक्सिडेन्ट गुण हुन्छ । त्यसैले यसलाई कोलेस्ट्रोललाई कम गर्न र हृदयसम्बन्धि रोगहरु हटाउनको लागि प्रयोग गर्न सकिन्छ । अमेरिकाको टेक्सास विश्वविद्यालयमा गरिएको अध्ययनबाट किम्बुमा प्राकृतिक फेनोल रेजभेरेट्रोल पाईने कुरा पत्ता लगाएको छ । जस्ले क्यान्सर , हृदयसम्बन्धि रोगसँग लड्न मद्धत गर्दछ ।

किम्बु स्वास्थ्यको लागि धेरै फाईदाजनक छ । तर यस्को प्रयोग धेरैजसो रगतमा चिनीको मात्रा कम गर्नको लागि मात्र गरिन्छ । हामीलाई स्वास्थ्यसम्बन्धि समस्याहरु धेरैजसो मधुमेह, सुन्निने र मोटोपनबाट हुने गर्दछ । यदि तपाइँले शरीरमा रगतमा बढि भएको चिनीको मात्रालाई कम गर्नको लागि प्राकृतिक उपचारको रुपमा प्रयोग गर्न चाहनु हुन्छ भने, यो एकदम राम्रो उपाय हो ।

किम्बुलाई रगतमा चिनीको मात्रालाई कम गर्ने औषधिको रुपमा प्रयोग गर्न सकिने कुरा खोजअनुसन्धानबाट पत्ता लगाईसकेको छ । र अहिले यसको अनुसन्धान ट्युमरको उपचारको लागि भईरहेको छ । तपाइँले पक्कै पनि किम्बुको रुख , फल देख्नुभएकै होला । यसले स्वास्थ्यसम्बन्धि धेरै फाईदा गर्दछ भन्ने कुरा तपाइले थाहा पाई सक्नु भएको छ । त्यसैले यसको प्रयोग गर्नुहोस् र स्वस्थ रहनुहोस् । एजेन्सीको सहयोगमा

शनिबार, साउन २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने
बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना
रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.