• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख ०२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

चितवनमा आठ करोड लगानीमा नेपालकै ठूलो र सुविधासम्पन्न ट्रायल सेन्टर

चितवन : चितवनको भरतपुरमा नेपालकै ठूलो र सुविधा सम्पन्न ट्रायल सेन्टर निर्माण भएको छ । भरतपुर महानगरपालिका ८ तीनतले चोकमा महालक्ष्मी ट्रायल सेन्टर निर्माण भएको हो ।

नवनिर्मित ट्रायल सेन्टर छिट्टै सेवाग्राहीहरुका लागि सञ्चालनमा आउने बताईएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था बिभाग सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ को मापदण्ड अनुसार नै ट्रायल सेन्टर निर्माण गरिएको सञ्चालक डम्बर थापाले बताए । भौतिक संरचना निर्माणमा प्राविधिक दृष्टिकोणले गुणस्तरियतामा ध्यान दिईएको उनको भनाई छ ।

दुई बिघा तीन कट्ठा क्षेत्रफलमा फैलिएको ट्रायल सेन्टर नेपालकै ठूलो र सुविधासम्पन्न भएको थापाले जानकारी दिए । बिभिन्न जिल्लाका १५ जना युवा उद्यमीले आठ करोड भन्दा बढीको लगानीमा ट्रायल सेन्टर निर्माण गरेका हुन् ।

ट्रायल सेन्टरमा दैनिक १२ घण्टामा एक हजार जनालाई सवारी प्रशिक्षण दिन सकिने उनले बताए । आवश्यकता अनुसार २४ सै घण्टा पनि प्रशिक्षण दिन समेत सकिने उनले बताए ।

यस्तै यातायात व्यव्स्था कार्यालयले सवारी चालक अनुमति पत्रका लागि लिने लिखित तथा प्रयोगात्मक परीक्षाका लागि दैनिक एक हजार पाँच सय जनालाई सहभागी गराउन सकिने थापाले जानकारी दिए ।

सवारी प्रशिक्षणका लागि ट्रायल सेन्टरमा १५ वटा जीप तथा कार, ५० वटा मोटरसाइकल, २५ वटा स्कुटरलगायतका आवश्यकता अनुसारको साधनहरु सहज उपलब्ध छन् । नवनिर्मित ट्रायल सेन्टरमा मोटरसाइकल, स्कुटर, कार, जीप, डेलिभरी भ्यान, मझौला सवारी, हेभी सवारी साधन, ट्याक्टर दक्ष प्रशिक्षकद्धारा सिकाइने उनले बताए ।

अभ्यासका लागि आउने प्रशिक्षार्थीहरुका लागि सात सय सवारी साधन क्षमताको पार्किङ, खाने पानी अपाङ्गमैत्री भवन, शौचालय, चमेना गृहलगायतको सुविधा रहेको पनि उनले जानकारी दिए । उनका अनुसार टाढाबाट आउने प्रशिक्षार्थीहरुका लागि आवासीय सुविधा पनि रहेको छ । यस्तै चौबिसै घण्टा प्राथमिक स्वास्थ्य तथा सुरक्षाका लागि सिसी क्यामेराको व्यवस्था रहेको पनि उनले जानकरी दिए ।

  • ट्रायल सेन्टर
  • भरतपुरमा
मङ्गलबार, जेठ २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.