• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उठेका तण्डुकारले कांग्रेसलाई नै तेब्बर बढी मतले हराइदिए

समर्थकहरू विजय र्‍यालीमा पुतलीको चित्र अंकित झण्डा फहराइहेका थिए । बाजागाजासहित आएको एउटा हुलबाट केही मान्छेले निर्मल तण्डुकारलाई माला र खादा लगाइदिए । ललितपुर महानगरपालिका- १ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका निर्मल हिजाे जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयको चिसो सिँढीमा मतपरिणाम पर्खंदै रातभर बसेका थिए । र, बिहान उनले आफूले जितेकाे अन्तिम परिणाम सुने ।

मतगणनाका क्रममा कांग्रेस र एमालेका उम्मेदवारलाई सुरुदेखि नै पुतलीले उछिनिरहेको थियो । १७ सय २६ भोट खसेको उक्त वडामा ६ सय ६१ मतका साथ निर्मलले बाजी मारे । उनका प्रतिद्वन्द्वी कांग्रेसका ध्रुवराज तण्डुकारलाई २ सय १६ मतान्तरले पछि पारे ।

२०७४ सालकाे चुनावमा उनले कांग्रेसबाट चुनाव लडेर वडाध्यक्ष जितेका थिए । त्यतिबेला उनले ६ सय ९० भोट ल्याएका थिए । वडामा राम्रो छाप छाडेका निर्मल यसपालि पनि कांग्रेसको तर्फबाट वडाअध्यक्षमा लड्न चाहन्थे । पार्टी कमिटीबाट उनको नाम सर्वसम्मत सिफारिस पनि भएकाे थियाे । ‘तर, क्षेत्रीय सभापतिले सिफारिसमै नपरेका ध्रुवलाललाई टिकट दिलाए’, तण्डुलकारले भने, ‘टाेलवासीले तपाईंलाई अन्याय भयो । हामी साथ दिन्छौँ भन्नुभयो । त्यसपछि स्वतन्त्रबाट उठ्ने निर्णय गरेँ ।’

निर्मल २०५८ सालदेखि कांग्रेसको संगठित सदस्य भई सक्रिय राजनीतिमा लागेका थिए । ‘मेरो बुबा पनि राजनीतिकर्मी भएकाले म पनि सानैदेखि यसमा आकर्षित भएँ’, निर्मलले भने ।

  • कांग्रेसलाई नै
  • कांग्रेसले
  • टिकट नदिएपछि
  • तेब्बर बढी मतले
  • स्वतन्त्र उठेका तण्डुकार
  • हराइदिए
आइतबार, जेठ ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.