• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, फागुन १४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

बिहेको लोभमा तीन जनाबाट आमा–छोरी बलात्कृत, गोप्य भागमा…


बिहेको लोभमा तीन जनाबाट आमा–छोरी बलात्कृत,गोप्य भागमा… तातो चिमटा हाले । भारत, नोएडामा बिहेको बहाना बनाएर तीन जनाले महिला र उनकी नाबालिग छोरीलाई तीन महिनासम्म सामूहिक बलात्कार गरेको खुल्न आएको छ । यति मात्र होइन, सुतिरहेको अवस्थामा नाबालिग छोरीको गोप्य भागमा तातो चिमटा हालेर समेत यातना दिइएको थियो । पीडितले मंगलबार आरोपितविरुद्ध जाहेरी दिएकी छन् ।

 

सदर कोतवाली इलाकाकी एक महिलाले तीन वर्षअघि श्रीमानसँग सम्बन्धविच्छेद गरेको प्रहरीलाई बताइन् । दोस्रो विवाहका लागि परिवारले तलग्राम क्षेत्रको मवैया गाउँका अमित उर्फ ​​नाहर सिंहसँग भेटघाट गराएको थियो । उनले भनिन्, ‘त्यसपछि अमितले म र मेरा दुई नाबालिग छोरीलाई विवाहको बहानामा आफ्नो घरमा बोलाए । त्यसपछि उसले मसँग अवैध सम्बन्ध राख्न थाल्यो ।’

 

उनले थप्दै भनिन्, ‘केही महिनापछि अमितले मलाई र मेरा छोरीहरूलाई नोएडा लगे । उनले मलाई र मेरा छोरीहरूलाई नोएडामा वेश्यावृत्ति गर्न दबाब दिन थालें । एक दिन मेरी १५ वर्षकी छोरी कोठामा सुतिरहेको बेला अमितले उनको गोप्य भागलाई तातो चिमटा हालेर दुर्व्यवहार गरे । त्यसपछि बन्दुकको बलमा उसले म र मेरी छोरीलाई पनि सामूहिक बलात्कार गर्यो ।’

प्रहरीलाई दिएको बयानमा उनले भनेकी छिन्, ‘त्यसपछि अमितका बुवा राम सिंह र साथी दिलीपले पनि मलाई र मेरी छोरीलाई बलात्कार गर्न थाले । उनीहरूले हामीलाई तीन महिनासम्म नोएडामा राखे ।’ति महिलाका अनुसार दिलीपले बलात्कार गरेको भिडियो बनाएका थिए । भिडियो देखाएर अमित र उनका साथी पवनेशले ब्ल्याकमेल समेत गर्दै आएको खुलेको छ ।

पीडितले मंगलबार सदर कोतवाली तालग्राम क्षेत्रको मवैया गाउँका अमित उर्फ ​​नाहर सिंह, राम सिंह, दिलीप उर्फ ​​राजा, पवनेश र अमितविरुद्ध उजुरी दिएकी छन् । सोही क्रममा एसपी प्रशान्त वर्माले नोएडामा सामूहिक बलात्कारको घटना बाहिर आएको बताए ।प्रहरी टोली गठन गरी नोएडा पठाइने उनले जानकारी दिएका छ । तत्काल छानबिन गरी कडा कारबाही गरिने उनको भनाई रहेको छ ।

  • आमा–छोरी
  • तीन जनाबाट
  • बलात्कृत
बिहिबार, बैशाख ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
“One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा
रुसलाई ट्रम्पको धम्कीः ५० दिनभित्र युक्रेनसँग शान्ति समझौता गर, नत्र भारी कर लगाउँछु
गुजरातमा पुरानो पुल भत्किँदा ९ जनाको मृत्यु
प्रधानमन्त्री ओली आज स्पेन जाँदै

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.