• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख ०२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

पल पक्राउ हुँदा म रोएको थिए : दुर्गेस थापा(भिडियो सहित)

गायक दुर्गेस थापाको केमियो सिन चलचित्र ए मेरो हजुर ४ बाट हटाइएको छ। चलचित्रमा दुर्गेसको केही मि|नेटको सिन हटाइएको हो। सो स्थानमा र्यापर जी बबको गीत समावेश गरिएको छ।

जुन यतिबेला युट्युबको ट्रेन्डिङमा छ। पल शाह प्रकरणमा आलोचना खेपिका रहेका दुर्गेशका कारण चलचित्र नचल्ने हो कि भन्ने त्रासले दुर्गेशको सिन हटाइएको हो। यस विष`यमा दुर्गेसले एक अन्तवा`र्तामा आफ्नो सिन हटाउँदा चलचित्र चल्छ भने ठिकै छ भन्ने प्रतिक्रिया दिएका छन्।

सो क्रममा आफूलाई पलको विरोधी भनेर मानिसहरुले आलोचना गरिरहेको विषय`मा पनि उनले मुख खोलेका छन्। उनी भन्छन्,‘पलले अपराध गरेर जेल गएका हुन् उनी मैले फसाएर जेल गएका होइनन्। यदी म अपराधी हुँ भने जे`ल जान तयार छु। म कस`म खान्छु पल पक्रा`उ पर्दा म रोए`को थिए।

छोराको कसम खाएर भन्छु पलको हातमा ह’थकडी देख्दा मेरो आशु झरेको थियो। मेरी श्रीमती पनि रोइन्। म सफल हुँदा सबैले मलाई प्रशंका गर्थे अहिले मेरो खराब दिनमा कसैले साथ दिएका छैनन्।’ यसअघि उनले पलले ना बा लि ग माथि अपराध गरेकै कारण आफू ना बा लि ग को पक्षमा उभि`एको बताएका थिए।

पलसँग अझै कुरा हुने पनि उनले बताएका छन्। आफूले पल`लाई नअत्तालिनु भनेको पनि उनले बता`एका छन्। आफूले पललाई ह त्या गर्ने योजना नब`नाएको पनि उनको भनाइ छ।

  • दुर्गेस थापा
  • पक्राउ हुँदा
  • पल
  • म रोएको थिए
मङ्गलबार, चैत २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?
सुनसरीमा चैते धान रोपाइँ
रविको मुद्दा फिर्ता प्रकरणमा आज पनि सुनुवाइ

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.