• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४. आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ६. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

विश्व निकेतन विद्यालयको हिरक जयन्तीमा मन्त्री पौडेलले भने ःतीन वर्ष भित्र सामुदायिक विद्यालयलाई भौतिक पूर्वाधार सम्पन्न बनाइन्छ

काठमाडौ । राणाकाल देखि नै गुणस्तरीय शिक्षा दिंदै उत्कृष्ट नतिजा हासिल गर्दै आएको काठमाडौंको त्रिपुरेश्वर स्थित विश्व निकेतन माध्यमिक विद्यालयले आज हीरक जयन्ती भव्यताका साथ मनाएको छ ।
२००३ सालमा स्थापना भएको यस विद्यालय सामुदायिक विद्यालय तर्फ नेपालकै उत्कृष्ट मध्ये पर्छ । हीरक जयन्ती समारोहमा प्रमुख अतिथिका रुपमा वोल्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षक, अभिवाक र सरकारको संयुक्त पहलमा मात्र सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सकिने बताउनु भयो र्। सरकारले सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधार, शिक्षिक गुणस्तर र शिक्षा सम्वन्धी कानूनी सुधारमा केन्द्रित भै शिक्षा क्षेत्रको सुधारका लागि ५५ बुंँदे कार्यक्रम अगाडि ल्याएको उहांँले जानकारी दिनुभयो । सार्वजनिक विद्यालयको सुधारका लागि सरकार कटिवद्द रहेको बताउँदै मन्त्री पौडेलले आगामी तीन वर्षभित्र देशभरका सार्वजनिक विद्यालयहरुलाई भौतिक सुविधा सम्पन्न बनाउने तर्फ सरकार अगाडि बढेको पनि जानकारी दिनुभयो । गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा विश्व निकेतन माध्यमिक विद्यालयको योगदानको प्रसंशा गर्दै उहाँले विद्यालयसँग आगामी दिनमा पनि निरन्तर सम्पर्कमा रहेर गुणस्तरीय शिक्षाका लागि अगाडि बढ्ने प्रतिवद्द्ता पनि जनाउनु भयो ।
उक्त अवसरमा बोल्दै काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले विद्यालयको भौतिक पूर्वाधारको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उक्त अवसरमा विद्यालयका प्राचार्य हेरम्बराज कंडेलले विद्यालयले गुणस्तरिय शिक्षामा गर्दै आएको योगदान र प्राप्त गरेको सफलताको बारेमा चर्चा गर्दै विद्यालयको भौतिक पूर्वाधारको विकासका लागि सरकारको तर्फबाट थप सहयोगको अपेक्षा गर्नुभयो । सरकारबाट नमुना विद्यालय समेत घोषित उक्त विद्यालयले २०७४ र २०७५ मा राष्ट्रिय शिक्षा पुरस्कारका साथै विभिन्न क्षेत्रीय पुरस्कारहरु समेत प्राप्त गरेको छ भने विद्यालयले सामुदायिक विद्यालय तर्फ देशभरमै उत्कृष्ठ नतिजा हासिल गर्दै आएको छ ।
उक्त अवसरमा विद्यालयलाई निरन्तर सहयोग गर्ने व्यक्ति तथा संस्था एवं लामो समयसम्म सेवारत शिक्षक शिक्षिका तथा उत्कृष्ट नतिजा हासिल गर्ने विद्याथीहरुलाई सम्मान गरिएको थियो ।

मङ्गलबार, चैत ०१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा
आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित
भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.
    आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ६.

  • ७.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.