• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • २. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २७ घाईते

काठमाडौं : सुनसरीको कोशी गाउँपालिका १ र भोक्राहा नरसिहं गाउँपालिका ३ र ६ को सिमानास्थित खुनिया पुलमा बस र ट्रक एक आपसमा ठक्कर खाँदा अचानक आगलागी भएको छ । आगलागी भई दुर्घटना हुँदा घटनास्थलमा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

खुनिया पुलस्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.८.ख ८४९३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा दुर्घटना भएका हो ।

उक्त घटनामा बस चालक पाँचथर जिल्ला घर भएका ३६ वर्षीय सुरेन राई, ट्रक चालक बाराको निजगढ ९ निवासी २७ वर्षीय शेख फिरोज र बसमा सवार एक पुरुष रहेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता कार्कीका अनुसार उक्त आगलागीमा घाइते हुनेहरुमा बाराको निजगढ ९ का ४३ वर्षीय दीपक श्रेष्ठ हितका २७ जना छन् ।

काठमाण्डौको मैतीदेवीका ५० वर्षीय सदाकत मिया, मोरङ मिक्लाजुङ गाउँपालिका २ का १९ वर्षीय सबिन दाहल, उदयपुर चौदण्डीगढी ४ का २२ वर्षीय दिलकुमार बि.क, पाँचथरको फिदिम १० का ३८ वर्षीय पेवाहाङ जगेबु , देश भारत जलपायुगुडीका ६५ वर्षीय अमृता लामा, निजको छोरी ४२ वर्षीय मुन्ना लामा प्रधान, ५६ वर्षीया मनिता लामा, सोही ठाउँका उमेश लामा, रेखा लामा, नर्गेन लामा, सोनाम तामाङ, देश भारत बिहारका २३ वर्षीय महेन्द्र कनारे, पर्व लाम्बा, दोलखा बिभु ७ का ५६ वर्षीय मिङमा शेर्पा, निजको श्रीमती ४३ वर्षीया माया कुमारी तामाङ, छोरा ११ वर्षीय सुभाष तामाङ, उदयपुर त्रियुगा १० का २१ वर्षीय रोशन मुर्मु, मोरङको सुन्दरहरौचा ८ का २३ वर्षीय बिक्रम कटुवाल सहितका घाइत भएका छन् ।

त्यसैगरी, उद्यपुरका ४४ वर्षीय सुभास घिमिरे, इलामको माईजोमाई ४ का ४४ वर्षीय गोपाल दाहाल, तेर्हथुम दाङराषा ८ का ३३ वर्षीय जितबहादुर लिम्बु, धनुषाको धनुषा नगरपालिका ६ का २६ वर्षीय राहुल कुमार मण्डल, झापाको मेचीनगर १ का ३६ वर्षीय नवीन दुङगेल, नुवाकोटको त्रिसुली ५ का ३२ वर्षीय जीवन कुमाल, निजको श्रीमती २२ वर्षीया सबिना कुमाल र अछाम कमलबजार ७ का २१ वर्षीय दिनेश अधिकारी छन् ।

सबै घाइतेको, मुख, अनुहार, हात खुट्टामा चोट लागेको छ । केहीको इनरुवा अस्पातलमा उपचार भएको छ भने केहीको विराटनगरको न्यूरो अस्पातल, विराट नरसिंह होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • २७ घाईते
  • ठोक्किदा
  • तीन मृत्यु
  • बस र ट्रक
शनिबार, माघ २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.