• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, कार्तिक १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

बङ्गलादेशका परवेज इमोनले जनकपुरबाट एनपिएल खेल्ने

मुस्ताङमा एक अर्ब १४ करोड बढीको स्याउ उत्पादन

अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ

एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै

वीरगञ्ज भन्सारको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी, असोजमा रु २६ अर्ब ७२ करोड उठ्यो

लोकप्रिय समाचार

  • १. काठमाडौंसहित तीन प्रदेशमा आंशिक बदली हुने, यस्तो छ मौसम पूर्वानुमान

  • २. गुल्मी दुर्घटनामा वालिङका चार व्यवसायीको ज्यान गएपछि सहर स्तब्ध

  • ३. एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

  • ४. बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

  • ५. नेपालमा चक्रवात ‘अरनब’को प्रभाव पर्ने, वर्षा र हिमपातको सम्भावना भन्दै उच्च सतर्कता अपनाउन आग्रह

  • ६. एनआरएनए उपाध्यक्ष तिलक गैरेद्वारा भाग्योदय आधारभूत विद्यालयलाई स्मार्टबोर्ड सहयोग

  • ७. आज मिति २०८३ साल कात्तिक १० गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

  • ९. एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै

  • १०. मापसे र लापसे गरी सवारी चलाउने एक हजार २०६ चालक कारबाहीमा

बङ्गलादेशका परवेज इमोनले जनकपुरबाट एनपिएल खेल्ने


काठमाडौँ, कात्तिक १२–  बङ्गलादेशका क्रिकेटर परवेज हुसेन इमोन नेपाल प्रिमियर लिग ९एनपिएल० को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा अनुबन्ध हुनुभएको छ ।

जनकपुर बोल्ट्सले बुधबार अबेर राति सामाजिक सञ्जालमार्फत इमोनलाई टोलीमा स्वागत गर्दै उहाँलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।
चौबिस वर्षीय बायाँहाते ब्याटर इमोन सन् २०२० मा बङ्गलादेशले यु–१९ विश्वकप जित्दा टोलीका सदस्य हुनुहुन्थ्यो । उहाँले सन् २०२०–२१ को बङ्गबन्धु टी–२० कपमा ४२ बलमै शतक बनाउनुभएको थियो । सन् २०२५ मा उहाँले संयुक्त अरब इमिरेट्स ९युएई० विरुद्ध टी–२० अन्तरराष्ट्रियमा पनि शतक प्रहार गर्नुभएको थियो ।

उहाँले हालसम्म ४० टी–२० अन्तरराष्ट्रिय र चार एकदिवसीय अन्तरराष्ट्रिय खेल खेल्नुभएको छ । इमोनले पाकिस्तान प्रिमियर लिग ९पिएसएल० खेलिसक्नुभएको छ । एनपिएल उहाँका लागि दोस्रो विदेशी लिग हुनेछ ।

 

बिहिबार, कार्तिक १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
मुस्ताङमा एक अर्ब १४ करोड बढीको स्याउ उत्पादन
अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ
एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै

लोकप्रिय

  • १.
    काठमाडौंसहित तीन प्रदेशमा आंशिक बदली हुने, यस्तो छ मौसम पूर्वानुमान

  • २.
    गुल्मी दुर्घटनामा वालिङका चार व्यवसायीको ज्यान गएपछि सहर स्तब्ध

  • ३.
    एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

  • ४.
    बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

  • ५.
    नेपालमा चक्रवात ‘अरनब’को प्रभाव पर्ने, वर्षा र हिमपातको सम्भावना भन्दै उच्च सतर्कता अपनाउन आग्रह

  • ६.
    एनआरएनए उपाध्यक्ष तिलक गैरेद्वारा भाग्योदय आधारभूत विद्यालयलाई स्मार्टबोर्ड सहयोग

भर्खरै

  • १.
    पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

  • २.
    सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

  • ३.
    दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

  • ४.
    आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    बङ्गलादेशका परवेज इमोनले जनकपुरबाट एनपिएल खेल्ने

  • ६.
    मुस्ताङमा एक अर्ब १४ करोड बढीको स्याउ उत्पादन

  • ७.
    अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ

  • ८.
    एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.