• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन

पश्चिमी वायु र अर्नब चक्रवातको असरः आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल कात्तिक १३ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

बङ्गलादेशका परवेज इमोनले जनकपुरबाट एनपिएल खेल्ने

लोकप्रिय समाचार

  • १. काठमाडौंसहित तीन प्रदेशमा आंशिक बदली हुने, यस्तो छ मौसम पूर्वानुमान

  • २. गुल्मी दुर्घटनामा वालिङका चार व्यवसायीको ज्यान गएपछि सहर स्तब्ध

  • ३. एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

  • ४. बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

  • ५. आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ६. नेपालमा चक्रवात ‘अरनब’को प्रभाव पर्ने, वर्षा र हिमपातको सम्भावना भन्दै उच्च सतर्कता अपनाउन आग्रह

  • ७. एनआरएनए उपाध्यक्ष तिलक गैरेद्वारा भाग्योदय आधारभूत विद्यालयलाई स्मार्टबोर्ड सहयोग

  • ८. पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

  • ९. ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

  • १०. एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै

दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी


चितवन, कात्तिक १२–  दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । गत असोज २३ गतेदेखि निकुञ्जभित्र जिप सफारी सुरु भएसँगै दसैँको समयमा स्वदेशी तथा विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका हुन् ।
निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार सो समयमा ११ हजार ८९१ जना नेपाली, सात हजार ३६५ जना विदेशी तथा ८३१ जना सार्क मुलुकका पर्यटकले निकुञ्ज भ्रमण गरेका हुन् ।

निकुञ्जमा दुर्लभ वन्यजन्तु हेर्न पर्यटक आउने गर्दछन् । विशेषगरी एकसिङ्गे गैँडा, पाटेबाघ, हात्ती, भालु, घडियाल गोहीलगायतका वन्यजन्तु तथा चराचुरुङ्गी हेर्न पर्यटक आउने गर्दछन् ।
दसैँका समयमा निकुञ्ज घुम्न आउने पर्यटकबाट रु एक करोड ७३ लाख ४४ हजार ६५० राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । नेपाली पर्यटकबाट रु १७ लाख ८३ हजार ६५०, सार्क मुलुकका पर्यटकबाट रु आठ लाख ३१ हजार र तेस्रो मुलुकका पर्यटकबाट रु एक करोड ४७ लाख ३० हजार राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

निकुञ्जभित्र वर्षात्का समयमा जिप सफारी बन्द भए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनमा भने जिप तथा हात्ती सफारी यथावत् रूपमा सञ्चालन हुने गर्दछ । निकुञ्जमा सौराहा क्षेत्रबाट ३२ वटा, कसराबाट २२ वटा, मेघौलीबाट ११ वटा, अमलटारीबाट आठ वटा र माडीबाट एउटा जिप निकुञ्जभित्र चल्ने गर्दछन् । ती जिपमा चढेर पर्यटकले निकुञ्ज घुम्ने गर्दछन् । यो समयमा दुर्लभ पाटेबाघसमेत देखिएपछि निकुञ्ज सफारीमा पर्यटकको आकर्षण थप बढेको छ ।

बिहिबार, कार्तिक १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान
मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन
पश्चिमी वायु र अर्नब चक्रवातको असरः आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना
पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
बङ्गलादेशका परवेज इमोनले जनकपुरबाट एनपिएल खेल्ने

लोकप्रिय

  • १.
    काठमाडौंसहित तीन प्रदेशमा आंशिक बदली हुने, यस्तो छ मौसम पूर्वानुमान

  • २.
    गुल्मी दुर्घटनामा वालिङका चार व्यवसायीको ज्यान गएपछि सहर स्तब्ध

  • ३.
    एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

  • ४.
    बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

  • ५.
    आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ६.
    नेपालमा चक्रवात ‘अरनब’को प्रभाव पर्ने, वर्षा र हिमपातको सम्भावना भन्दै उच्च सतर्कता अपनाउन आग्रह

भर्खरै

  • १.
    चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

  • २.
    मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन

  • ३.
    पश्चिमी वायु र अर्नब चक्रवातको असरः आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल कात्तिक १३ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

  • ६.
    सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

  • ७.
    दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

  • ८.
    आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.