• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै

वीरगञ्ज भन्सारको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी, असोजमा रु २६ अर्ब ७२ करोड उठ्यो

मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध

नेपालमा चक्रवात ‘अरनब’को प्रभाव पर्ने, वर्षा र हिमपातको सम्भावना भन्दै उच्च सतर्कता अपनाउन आग्रह

आज मिति २०८३ साल कात्तिक ११ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

एनआरएनए उपाध्यक्ष तिलक गैरेद्वारा भाग्योदय आधारभूत विद्यालयलाई स्मार्टबोर्ड सहयोग

हेटौँडामा ४२ किलो ४१० ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ

गुल्मी दुर्घटनामा वालिङका चार व्यवसायीको ज्यान गएपछि सहर स्तब्ध

काठमाडौंसहित तीन प्रदेशमा आंशिक बदली हुने, यस्तो छ मौसम पूर्वानुमान

लोकप्रिय समाचार

  • १. काठमाडौंसहित तीन प्रदेशमा आंशिक बदली हुने, यस्तो छ मौसम पूर्वानुमान

  • २. गुल्मी दुर्घटनामा वालिङका चार व्यवसायीको ज्यान गएपछि सहर स्तब्ध

  • ३. एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

  • ४. बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

  • ५. ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

  • ६. आज मिति २०८३ साल कात्तिक १० गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७. मापसे र लापसे गरी सवारी चलाउने एक हजार २०६ चालक कारबाहीमा

  • ८. भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

  • ९. नेपालमा चक्रवात ‘अरनब’को प्रभाव पर्ने, वर्षा र हिमपातको सम्भावना भन्दै उच्च सतर्कता अपनाउन आग्रह

  • १०. एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै

वीरगञ्ज भन्सारको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी, असोजमा रु २६ अर्ब ७२ करोड उठ्यो


वीरगञ्ज ,कात्तिक ११ –  वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको हो । कार्यालयले रु २६ अर्ब ४६ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । असोजमा इन्धन आयातबाट मात्रै रु दुई अर्ब २९ करोड राजस्व प्राप्त भएको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिनुभयो ।

त्यसैगरी, खाना पकाउने एलपिजी ग्यासको आयातबाट रु एक अर्ब ८० करोड, अलकत्रा ९बिटुमिन० आयातबाट रु एक अर्ब ४० करोड र फलफूलतर्फ स्याउ तथा नास्पाति आयातबाट रु ५० करोड राजस्व सङ्कलन भएको छ ।

कार्यालयका अनुसार असोज महिनासम्मको कुल राजस्व लक्ष्य रु ७० अर्ब ५६ करोड रहेकामा रु ६९ अर्ब १३ करोड सङ्कलन भएको छ । चाडबाडलगायतका कारणले पनि भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व सङ्कलनमा सफलता हासिल गरेको हो ।

 

बुधबार, कार्तिक ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै
नेपालमा चक्रवात ‘अरनब’को प्रभाव पर्ने, वर्षा र हिमपातको सम्भावना भन्दै उच्च सतर्कता अपनाउन आग्रह
एनआरएनए उपाध्यक्ष तिलक गैरेद्वारा भाग्योदय आधारभूत विद्यालयलाई स्मार्टबोर्ड सहयोग
हेटौँडामा ४२ किलो ४१० ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ
गुल्मी दुर्घटनामा वालिङका चार व्यवसायीको ज्यान गएपछि सहर स्तब्ध
एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

लोकप्रिय

  • १.
    काठमाडौंसहित तीन प्रदेशमा आंशिक बदली हुने, यस्तो छ मौसम पूर्वानुमान

  • २.
    गुल्मी दुर्घटनामा वालिङका चार व्यवसायीको ज्यान गएपछि सहर स्तब्ध

  • ३.
    एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

  • ४.
    बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

  • ५.
    ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

  • ६.
    आज मिति २०८३ साल कात्तिक १० गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै

  • २.
    वीरगञ्ज भन्सारको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी, असोजमा रु २६ अर्ब ७२ करोड उठ्यो

  • ३.
    मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध

  • ४.
    नेपालमा चक्रवात ‘अरनब’को प्रभाव पर्ने, वर्षा र हिमपातको सम्भावना भन्दै उच्च सतर्कता अपनाउन आग्रह

  • ५.
    आज मिति २०८३ साल कात्तिक ११ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    एनआरएनए उपाध्यक्ष तिलक गैरेद्वारा भाग्योदय आधारभूत विद्यालयलाई स्मार्टबोर्ड सहयोग

  • ७.
    हेटौँडामा ४२ किलो ४१० ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ

  • ८.
    गुल्मी दुर्घटनामा वालिङका चार व्यवसायीको ज्यान गएपछि सहर स्तब्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.