×
शनिबार, असार १४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने

देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

प्रधानमन्त्री ओली आज स्पेन जाँदै

आज मिति २०८२ साल असार १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

तनहुँ बाढी पहिरोको उच्च जोखिममा

२०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

लोकप्रिय समाचार

  • १. आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • २. आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ३. काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

  • ४. २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ५. गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

  • ६. उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

  • ७. अमेरिकाले गर्‍यो इरानमा आक्रमण

  • ८. एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • ९. एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

  • १०. देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल असार १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल


चितवन, असार १४- मेषः विश्वासको सङ्कट देखापर्न सक्नेछ । ससाना कुरामा विवाद हुने भय छ । एकआपसमा कुनै पनि कुरा नलुकाउनु होला । बुद्धि र कौशलको प्रयोग गर्दा धनार्जनको राम्रो अवसर मिल्नेछ ।

वृषः भावना र मनको कुरो सेयर गर्ने कुनै साथी छ भने उसको निकटतालाई नगुमाउनु राम्रो हुनेछ । दार्शनिक र धार्मिक प्रकृतिका काममा आकर्षण बढ्ने तथा खटिने दिन रहेको छ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ ।

मिथुनः उधारो दिन वा ऋणसापटीमा रकम लगानी गर्नबाट जोगिनुपर्ने समय छ । तर पनि सँगीसाथीसँग समन्वय गरी अघि बढेमा लाभ पाउन सक्नुहुनेछ । कार्यक्षेत्रमा परिणामको चिन्ता नगरी कार्य गर्नुहोस्, सफलता पाउनुहुनेछ ।

कर्कटः बडो आनन्द र उमङ्गका साथमा समय बित्नेछ । जीवनसाथीको पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ । आम्दानीका मार्गहरू पनि बढ्ने सङ्केत देखिन्छ । दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ ।

सिंह: परिबन्द र बाध्यताका कारण आर्थिक बोझ बढ्नेछ । लगानी र दौडधूपको समुचित मूल्यसमेत प्राप्त हुनेछैन । असहजता बीचमा कामको चाप बढ्ने दिन छ । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ ।

कन्याः धन, वैभव र मानसम्मान बटुलेर सुखसुविधा जुटाउन सक्ने समय छ । घुमघाम वा मनोरञ्जनका लागि केही रकमको खाँचोपर्न सक्नेछ । जिवनसाथी तथा प्रेमि–प्रेमिकाको सहयोगले मन प्रसन्न रहने छ ।

तुलाः लामो समयदेखि सुल्झाउन नसकेको मुद्दालाई किनारा लगाउन सकिने छ । मुल्तवी र तामेलीमा परेका फाइलमा घोत्लिंदा धन र मान दुबै पक्षमा बढोत्तरी हुनेछ । आफुले थालेका तथा आँटेका कार्यहरुमा सफलता प्राप्त हुनेछ ।

बृश्चिकः आशा देखाउने र सहयोगिबाट धोका रहला । जग्गा जमिन क्षेत्रमा सामान्य लाभ हुनेछ । आर्थिक लाभ नहुने काममा जिम्मेवारी रहनेछ । मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ ।

धनुः मनमा लुकेका भ्रम र चिन्ता बाहिरिने समय छ । अनावश्यक चिन्तामा रुमल्लिने हुँदा अपेक्षा गरेअनुरूप समयमा काम सिध्याउन मुस्किल पर्ला । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला ।

मकरः पुराना साथीभाइसँग भेटघाटको कार्यक्रम बन्नसक्नेछ । निजी वा आन्तरिक सम्बन्धलाई उजागर गरी सार्वजनिक तुल्याउने यो सही समय हो । आज घरपरिवारका भावना र इच्छाहरूको ख्याल राख्नु ठीक हुनेछ । शारीरिक सुख प्राप्तीले मन आनन्दित बनाउने छ ।

कुम्भः कारोबारमा राम्रै प्रतिफल प्राप्त हुनेछ । कुनै नयाँ प्रस्ताव वा योजना छ भने साझेदार र प्रतिस्पद्र्धीसँग अन्तक्र्रिया गरी अनुभव बटुल्नु महत्त्वपूर्ण मानिन्छ । प्रायःजसो सबै काम आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् ।

मीनः आनन्द र मनोरञ्जनको वातावरणमा अचानक निराश हुनुपर्ने र तनाव झेल्ने परिस्थिति आइपर्ने दिन छ । अल्छीलाग्दो समय छ । सामान्य गल्तीले पनि ठूलो नोक्सानी व्यहोर्ने परिस्थिति बन्नेछ । आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ ।

 

शनिबार, असार १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

२०८२ साल असार ११ गते बुधबार, आजको राशिफल
आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल
आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल
आज मिति २०८२ साल असार ६ गते शुक्रबार, यस्तो छ तपाईकोे राशिफल
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय

  • १.
    आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • २.
    आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ३.
    काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

  • ४.
    २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ५.
    गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

  • ६.
    उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

भर्खरै

  • १.
    शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने

  • २.
    देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  • ३.
    प्रधानमन्त्री ओली आज स्पेन जाँदै

  • ४.
    आज मिति २०८२ साल असार १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • ६.
    तनहुँ बाढी पहिरोको उच्च जोखिममा

  • ७.
    २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ८.
    उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.