• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असोज ०१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

भरतपुर र बन्दीपुर जोड्न रोयल इन्फिल्डका राइडरहरुको यात्रा


चितवन, १९ वैशाख । चितवनको भरतपुरलाई पहाडीकी रानीको उपनामले चिनिने तनहुँको बन्दीपुरसँग जोड्न रोयल इन्फिल्डका चालकहरु दुई दिने यात्रामा निस्किएका छन् ।

भरतपुरको सन अटो मोबाइल्स र टाँडीको यति अटो मोबाइल्सको संयुक्त आयोजनामा आज एक सय जना रोयल इन्फिल्डका चालकहरु यात्रामा निस्किएका हुन् । चालकहरु यात्रामा निस्किनु अगाडि नेपालका लागि रोयल इन्फिल्ड बाइकको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले आफ्ना राइडर्सहरुले रमाइलोको लागि मात्रै यात्रा गर्नेभन्दा पनि सडक सुरक्षा र ट्राफिक नियम पालना गर्ने सन्देश दिने गरेको बताउनुभयो ।

एक स्थानबाट अर्को स्थानमा राइडर्सहरु जाँदा आन्तरिक पर्यटनको प्रवद्र्धनसमेत हुने भन्दै पौडेलले यो देश र समाजप्रतिको योगदान भएको बताउनुभयो । नेपालभरी रहेका शोरुमबाट नियमित राइड गरिरहेको भन्दै उहाँले आफ्ना उपभोक्ताहरुको सक्रिय सहभागिता रहने गरेको बताउनुभयो । राइडर्सहरुलाई आकर्षित गर्नेगरी सबै ठाउँमा एकैप्रकारको शोरुम निर्माण गरिएको उहाँको भनाइ छ ।

कार्यक्रममा सन अटोमोबाइल्सका सेल्स म्यानेजर नवराज अधिकारीले भरतपुरदेखि बन्दीपुरसम्म दुई दिनका लागि यात्रा सुरु भएको बताउनुभयो । टाँडी र भरतपुरको शोरुमबाट एक रात बस्नेगरी हिँडेको टोली बन्दीपुर घुमेर त्यहाँ बास बसी शनिबार भरतपुर फिर्ता आउने अधिकारीले बताउनुभयो । नजिकै र एडभान्चर यात्रा हुने भएकाले राइडरहरुको मागअनुसार बन्दीपुर रोजिएको उहाँको भनाइ थियो ।

शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.