• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

लोकप्रिय समाचार

  • १. ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ६. भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • ७. गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ८. आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • १०. एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

आज मिति २०८२ साल बैशाख १९ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल


चितवन, वैशाख १९- वि.सं.२०८२ साल बैशाख १९ गते शुक्रबार, यस्तो छ ज्योतिषी भुपेन्द्रराज घिमिरेले तयार पार्नुभएकोे आजको राशीफलः

मेष: जोश जाँगरका बावजुद काम बन्नेछ । केही छोटो दूरीको यात्रा तय हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ ।

वृष: सानो उपलब्धिका लागि बढी रकम खर्चनुपर्ने देखिन्छ । स्वतःसिद्ध अधिकारसमेत बिनासंघर्ष प्राप्त नहुन सक्नेछ । बोल्दा निकै विचार पुर्याउनुहोला । कला र सांस्कृतिक क्षेत्रमा रुचि पनि बढ्नेछ ।स्वास्थ्य प्रति सजगता अपनाउनु पर्ने समय छ ।

मिथुन: महत्वपूर्ण काम हात लाग्ने समय छ । मान सम्मान मिल्नेछ । सन्तानबाट शुभ समाचार प्राप्त हुनेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ ।

कर्कट: समयले साथ नदिंदा हुनै लागेको कामहरु बिग्रने तथा काम अरुकै पोल्टोमा जानेछन् । लगानी गर्नका लागि केही समय पर्खनु नै राम्रो हुनेछ । जेजसरी सजिलो हुन्छ, उसरी नै आफूलाई प्रस्तुत गरिने समय रहेको छ ।

सिंहः प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । विपरीत लिङ्गिको साथ सहयोग मिल्नेछ ।

कन्या: व्यवसाय र रोजगारीको क्षेत्र राम्रो छ । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । विद्यार्थी वर्गहरूको नयाँ रचना तथा ज्ञानमा वृद्धि हुनेछ ।

तुला: केही सामाजिक जिम्मेवारीसमेत प्राप्त हुने सम्भावना छ । मतभेदले आफन्तमा भने खटपटी निम्त्याउन सक्नेछ । तत्काल धेरै फाइदा नभए पनि पछिका लागि काम गर्ने समय छ ।

बृश्चिक: विशेष उपलब्धिका लागि भने केही समय प्रतीक्षा गर्नुपर्ला । समस्या र अर्थअभाव एकसाथ सामना गर्नुपर्ने दिन रहेको छ । स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ ।

धनुः दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । रमाइलो यात्रामा निस्कन सक्नुहुनेछ । आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्ति हुनेछ । लगनशीलताले महत्वकांक्षी योजनाहरू पूरा हुनेछन् ।

मकरः प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ । व्यापार तथा कृषि क्षेत्रमा मनग्य धन लाभ हुनेछ । सफलताले उत्साह जगाउनेछ । मनमा भएको बोझ हट्दा तनमन हल्का भएको अनुभूति हुनेछ ।

कुम्भः बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउनेछ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि मिल्नसक्दैन । मानसिक खिन्नता र वैराग्य जाग्नेछ । केही विचार पुर्याएर कार्यगर्नुपर्ने दिन रहेको छ ।

मीनः संगोलको सम्पत्ति र साझेदारीमा वादविवाद हुने योग छ । नियमित काममा समेत समय दिन नसक्दा अरूको विश्वास गुम्न सक्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ ।

 

शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ६.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भर्खरै

  • १.
    आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

  • २.
    आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ४.
    नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

  • ५.
    आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

  • ७.
    एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

  • ८.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.