गैंडाकोट नगरपालिका-१०, पितौजीका ५० वर्षीय खड्कबहादुर पराजुलीले अम्बाको रुखमा झुन्डिएर आत्महत्या गरेका छन्।
बुधबार दिउँसो ३ बजेतिर उनले आफ्नै घरदेखि २०० मिटर पर्दै उत्तरतर्फको जंगलमा नाम्लोको पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ।