• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ७. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ८. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ९. बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • १०. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

मुना बचत तथा ऋण सहकारी संस्थाको ८ औं साधारणसभा तथा तेस्रो नेतृत्व चयन कार्यक्रम सम्पन्न

गैंडाकोट, पौष २७  गैंडाकोटमा रहेको मुना बचत तथा ऋण सहकारी संस्थाको आफ्नो ८ औं साधारणसभा तथा तेस्रो नेतृत्व चयन कार्यक्रम शुक्रवार गैंडाकोटमा सम्पन्न भएको छ ।

सहकारी संस्था संचालक समिति अध्यक्ष रबिन्द्रराज घिमिरेको अध्यक्षता र गैंडाकोट नगर वडा नम्बर ४ का अध्यक्ष तेज प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा “सहकार्य सङसङै समृद्धि” भन्ने नारालाई अगाडि बढाउदै सम्पुर्ण आफ्ना सदस्यहरूको वित्तीय आवश्यकता पूरा गर्ने प्रतिबद्धता जाहेर गर्दै संस्थाका सचिब मिलनराज घिमिरेले सचिब प्रतिबेदन राखेका थिए । नवलपुर जिल्लाभर आफ्नो कार्यक्षेत्र बनाउदै दुई दशक अघि स्थापना भएको संस्थामा हाल २५०० सदस्य रहेका छन् ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि घिमिरेले मुना सहकारीको वार्षिक प्रगती प्रतिवेदनको प्रशंसा गर्दै सदस्यहरु सबै मिले मात्र कुनै पनि संस्थाले प्रगती गर्न सक्ने बताउदै सहकारीहरुले जनता लुट्यो भन्ने बिषय हल्ला मात्र भएको बताए ।

८ औं साधारणसभाको अवसरमा संस्थाले आफ्ना सदस्य हरु लाई विभिन्न बचत शिर्षकमा उत्कृष्ट ठहर गर्दै सम्मान समेत गरेको थियो । तेस्रो नेतृत्व चयन समेतको कार्यक्रम रहेकोे भएपनी विविध कारणबस नेतृत्वचयन कार्यक्रम केही दिनभित्र गरिने भएको कार्यक्रममा शान्ति न्यौपाने, प्रकाश सापकोटा, डिल्लिराज घिमिरे, इश्वरीनाथ रिमाल, टोलनाथ घिमिरे, कमला तिवारी, वामदेव घिमिरे, दिनेशराज न्यौपाने, कृष्ण सापकोटा, दुर्गादत्त पौडेल, रामचन्द्र घिमिरे, मेनुका घिमिरे, अमृतकान्त पण्डित, देबाअज घिमिरे, डिल्ली प्रसाद सापकोटा लगाएत अतिथी रहेको कार्यक्रममा कोषाध्यक्ष अमृतकान्त पण्डित, लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन लेखा संयोजक हरि पौडेल, ऋण उप-समितिको प्रतिबेदन ऋण उप समिती संयोजक मेनुका घिमिरे, सेवा व्याबस्थापन उप-समितिको तर्फबाट संयोजक एकदेब घिमिरेले समेत आफ्नो सुझाव पेस गरेको कार्यक्रममा उपस्थित सम्पुर्ण लाई संस्था उपाध्यक्ष सीता चापागाईंले स्वागत गरेकि थिइन् ।

८ औं साधारणसभालाई सचीव मिलनराज घिमिरेले सहजीकरण गरेका थिए । तेस्रो नेतृत्व चयन समेतको कार्यक्रम रहेकोे भएपनी विविध कारणबस नेतृत्वचयन कार्यक्रम केही दिनभित्र गरिने अध्यक्ष रबिन्द्रराज घिमिरेले जानकारी दिए ।

शुक्रबार, पुष २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.