• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ३१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

सक्षम नेतृत्व चुन्ने मौका हो : सुमनकुमार श्रेष्ठ


चितवन, पुस २०-  उद्योग वाणिज्य संघ चितवनको ५७औँ वार्षिक साधारण सभा तथा अधिवेशन संघारमै आइपुग्दा संघको अध्यक्ष पदका उम्मेदवार सुमनकुमार श्रेष्ठले चितवनका व्यवसायीलाई आफू सक्षम व्यावसायिक नेतृत्व छान्ने मौका आएको बताएका छन्।

व्यवसायीलाई समस्या पर्दा जस्तोसुकै अवस्थामा पनि उपस्थित हुने र समस्या समाधानमा लाग्दै आएका श्रेष्ठ आफैँ अध्यक्ष पदका उम्मेदवार भएको हुँदा व्यवसायीहरुका लागि असल नेतृत्व छान्ने सुनौलो अवसर भएको बताएका हुन्।

विगत १८ वर्षदेखि उद्योग वाणिज्य संघमा आवद्ध हुँदै व्यावसायिक हकहित, संरक्षण र सम्वर्द्वनको लागि मरिमेट्दै आएको उनको भनाइ छ। ‘संघको ५७औँ वार्षिक साधारण सभा तथा अधिवेशनले नेतृत्व चयनको लागि पनि विशेष अर्थ राख्नेछ,’ उनले भने, ‘किनकि यही अधिवेशनले व्यवसायीहरुको हकहित र संरक्षणको लागि ठोस निर्णय गर्नेछ।

उद्योगी व्यवसायीको लागि संघले गर्नुपर्ने कामलाई प्राथमिकतामा राख्दै आएको आधारमा पनि यसपटकको नेतृत्व सम्हाल्ने योजना बनाएको उनको भनाइ छ। सरकारको विभिन्न निकायसँग सहकार्य गरेर पारदर्शी तथा सुशासनयुक्त कार्यमा आफू जुनसुकै कोणबाट उभिन पनि तयार रहेको श्रेष्ठले बताए।

बजारमा सडक किनारको फुटपाथ पैदल यात्रीका लागि निर्माण गरिएको हुँदा फुटपाथमा हुने व्यापारी गतिविधिलाई वैकल्पिक व्यवस्था गर्न स्थानीय सरकारसँग पहल गर्ने बताए। ‘पछिल्लो समय देखिएको अव्यवस्थित सवारी पार्किङलाई सहज बनाउनु पनि संघको कर्तव्य हुन आउँछ,’ उनले भने, ‘आर्थिक मन्दिका कारण चरम संकटमा परेका व्यवसायीलाई संरक्षण गर्नको लागि सरकारी क्षेत्रसँग व्यवसाय कर घटाउन र बजारमा रहेका सबै व्यवसायलाई करको दायरामा ल्याउने अभियानमा हिजो पनि थिएँ। आज पनि छु। र, भोलि पनि हुनेछु।’

शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.