काठमाडौँ । सरकारले सहायक प्रमुख जिल्ला अधिकारीसहित १७ उपसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयले मातहतका कार्यालयमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारीसहित १७ उपसचिवको सरुवा गरेको हो ।