×
शुक्रबार, साउन ०२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

आज चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

नारायणगढ-बुटवल सडक विस्तारः ७ वर्षमा ८० किलोमिटर दुईतर्फी कालोपत्र

आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

“One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा

देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड

आजदेखि सुनमा दुई प्रतिशत विलासिता कर

मौद्रिक नीति आजदेखि कार्यान्वयनमा, कुन-कुन व्यवस्थामा के-के भए फेरबदल ?

आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

लोकप्रिय समाचार

  • १. नेपालमा पहिलो पटक चितवनमा कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

  • २. मौसमः आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

  • ३. आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ४. सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

  • ५. भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु

  • ६. आज मिति २०८२ साल साउन १ गते विहीबार, यस्तो छ तपाईको राशिफल

  • ७. आहा ! ढोरपाटन

  • ८. देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड

  • ९. कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान

  • १०. आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना

दिगो विकासका लक्ष्य प्राप्तिमा युवाको भूमिका विषयक निबन्ध प्रतियोगिता सम्पन्न ।


गैंडाकोट

दिगो विकासका लक्ष्य प्राप्तिमा युवाको भूमिका विषयक निबन्ध प्रतियोगिता आयोजना गरि गैंडाकोटमा अन्तराष्ट्रिय युवा दिवस मनाइएको छ । शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा नगर युवा सञ्जाल गैंडाकोटको सह आयोजनामा संचालित प्रतियोगितामा गैंडाकोट नगर भित्रका विद्यालय र खुल्ला रुपमा गरि १६ देखि २४ बर्ष भित्रका १८ जना युवा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रमुख अतिथी गैंडाकोट नगर शिक्षा समिति सदस्य तथा जनक नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक चूडामणि शर्मा कंडेलले कार्यक्रममा मन्तव्य राख्दै युवा नै देश विकासका आधार स्तम्भ भएकाले युवालाई व्यवहारिक शिक्षा र रोजगारीका अवसर सिर्जना गर्न राज्यले नितीगत व्यवस्था गर्नुपर्ने कुरामा जोड दिए । विशिष्ट अतिथी शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत हेमचन्द्र पौडेलले युवाहरुलाई सिर्जनशील,सीपयुक्त,उद्यमी र जिम्मेवार नागरीकको रुपमा विकासित हुने बातावरण आजको आवश्यकता रहेको कुरामा जोड दिए । प्रतियोगिताको नतिजा विशेष कार्यक्रम गरि पछि प्रकाशन गरिने शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत हेमचन्द्र पौडेलले जानकारी दिए ।
गण्डकी प्रदेश युवा सञ्जालका कोषाध्यक्ष तथा गैंडाकोट नगर युवा सञ्जाल उपाध्यक्ष प्रमिता सापकोटाको अध्यक्षतामा सम्पन्न निबन्ध प्रतियोगिता कार्यक्रमको सहजीकरण गण्डकी प्रदेश युवा सञ्जाल सहसचिव तथा गैंडाकोट नगर युवा सञ्जाल सहसचिव सुगम पोख्रेलले गरेका थिए । कार्यक्रममा नगर युवा सञ्जाल सदस्य आयुष पौडेलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमा शिक्षा युवा तथा खेलकुद शाखा प्रास दिलमाया लम्साल,नारायणी माध्यमिक विद्यालय सहायक प्रधानाध्यापक जगन्नाथ उपाध्याय,जनता माध्यमिक विद्य्रालयका शिक्षक प्रतिनिधी दयाराम पौडेल,युवा सञ्जाल सदस्य प्रकृति कण्डेल र अंकिता देवकोटाको उपस्थिती रहेको थियो ।

शनिबार, साउन २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट
रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
नारायणगढकी सरिनाले रामजानकी बालिका आश्रममा मनाइन् जन्मदिन
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघद्वारा रामजानकी बालिका आश्रममा दूध र दूधजन्य परिकार वितरण
इडन गार्डेन माविमा नयाँ विद्यार्थीलाई स्वागत एवम् निर्वाचित विद्यार्थी नेताको पदस्थापन सम्पन्न

लोकप्रिय

  • १.
    नेपालमा पहिलो पटक चितवनमा कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

  • २.
    मौसमः आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

  • ३.
    आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

  • ५.
    भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु

  • ६.
    आज मिति २०८२ साल साउन १ गते विहीबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

  • २.
    आज चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

  • ३.
    नारायणगढ-बुटवल सडक विस्तारः ७ वर्षमा ८० किलोमिटर दुईतर्फी कालोपत्र

  • ४.
    आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    “One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा

  • ६.
    देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड

  • ७.
    आजदेखि सुनमा दुई प्रतिशत विलासिता कर

  • ८.
    मौद्रिक नीति आजदेखि कार्यान्वयनमा, कुन-कुन व्यवस्थामा के-के भए फेरबदल ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.