• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, जेठ २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

लायनहरुलाई तालिम प्रदान


श्राउन २४, नारायणगढ,

नेपालमा लायन्स क्लबको स्थापना दिवसको अवसरमा लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५आर क्लष्टर नं ४ ले श्रावण २४ गते रिपोटिङ्ग अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा सन १९७१ अगष्ट ९ का दिनमा लायन्स क्लब अफ बिरानगर स्थापना भएको थियो । सो क्लबको स्थापना नेपालका पुर्व प्रधमामन्त्रि मात्रृकाप्रसाद कोईरालाले गर्नुभएको हो । यो दिनलाई नेपाली लायनहरुले उत्सबका रुपमा मनाउदै आईरहेका छन् ।

लायनहरुले सामाजिक क्षेत्रमा धेरै काम गर्ने गरेता पनि रिपोटिङ्ग नगर्दा लायन्स अन्तराष्ट्रिय तथा डिष्ट्रिक सचिवालयलाई जानकारी एकातिर जानकारी नहुने उंव अर्को तर्फ क्लबहरुको मुल्याङ्कन गर्न कठिनाई हुने भएकाले अनुशिक्षण कार्यक्रम राखिएको पुर्व डिष्ट्रिक गर्भनर राजकुमार श्रेष्ठले बताउनुभयो । क्लष्टर आर अन्र्तगतका २३ बटा क्लबका अध्यक्ष, सचिब र कोषाध्यक्षहरुलाई तालिम प्रदान गरिएको थियो ।

सो तालिमको डिष्ट्रिक एक्जुकेटिभ चिफहरु राजेन्द्र गौतम, दिपेन्द्र कुमार खतिवडा र निरज श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । वहाँहरुले MY LCI र MY LION मा गएर कसरी रिपोटिङ्ग गर्ने सकिन्छ भन्ने बिषयमा प्रयोगात्मक रुपमा सिकाउनुभएको थियो । लायन्स अन्तराष्ट्रियकोे वेभ साईटमा अनलाईन रिपोटिङ्ग गर्न सकिने ब्यावस्था छ ।

निर्वतमान डिष्ट्रिक लायन सिद्धार्थलाल चुके प्रमुख अतिथि रहनुभएको कार्यक्रममा डिष्ट्रिकका प्रथम भाईस गर्भनर दिनानाथ न्यौपाने, द्धितिय भार्ईस गर्भनर नवराज सापकोटा, ओमन अनररी सेल सदस्य रचना चुके, दुर्गालक्ष्मी श्रेष्ठ, एक्जुकेटिभ को-चिफ बालगोपाल चुके लगायतको उपस्थिती रहेको थियो । सो रिपोटिङ्ग अनुशिक्षण कार्यक्रम क्लष्टर नं ४ का प्रमुख बिनिता नेपालको सभापतित्वमा सम्पन्न भएको थियो ।

बिहिबार, साउन २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका
गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

भर्खरै

  • १.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ३.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ४.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ५.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ८.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.